जोडिनुहोस
  • होमपेज
  • कांग्रेस नेता महर र प्रचण्डबीच भेटवार्ता

कांग्रेस नेता महर र प्रचण्डबीच भेटवार्ता

काठमाडौं । नेपाली कांग्रेसका नेता नैनसिंह महरले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेका छन्। नेता महरले पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष प्रचण्डलसँग सोमबार बिहान खुमलटारमा भेटवार्ता गरेका हुन् । प्रचण्डसँगको भेटमा नेता महले समसामयिक विषयमा छलफल गरेको बताए ।

नेता महर पछिल्लो समय पार्टीमा प्रभावशाली भूमिकामा खेल्दै आएका छन् । नेकपा एमालेका महासचिव शंकर पोखरेललाई समेत नेता महरले केन्द्रीय कार्यालय च्यासल पुगेर भेट भेट गरिसकेका छन् ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका