जोडिनुहोस
  • होमपेज
  • सुनचाँदीको मूल्यमा गिरावट

आर्थिक

सुनचाँदीको मूल्यमा गिरावट

सुनचाँदीको मूल्यमा गिरावट

काठमाडौं। दसैँ बिदा सुरु हुने अन्तिम दिन सुनको मूल्यमा गिरावट आएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबारको लागि तोकेको मूल्य अनुसार छापावाला सुनको मूल्य एक हजार रुपैयाँले घटेको हो। अब छापावाला सुन प्रतितोला १ लाख ५९ हजार १०० रुपैयाँ पर्नेछ। मङ्गलबार यस्तो मूल्य १ लाख ६० हजार १ सय रुपैयाँ रहेको थियो।

आज चाँदीको मूल्यमा पनि उच्च गिरावट देखिएको छ। मङ्गलबार प्रतितोला १ हजार ९४० रुपैयाँ रहेको सुनको मूल्य प्रतितोला ४० रुपैयाँले घटेर १ हजार ९०० रुपैयाँमा झरेको छ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
Mastering Tower Rush: Complete Gameplay