जोडिनुहोस
  • होमपेज
  • आज मोहम्मद जयन्ती, मुस्लिम धर्मावलम्बीलाई बिदा

आज मोहम्मद जयन्ती, मुस्लिम धर्मावलम्बीलाई बिदा

काठमाडौं। मोहम्मद जयन्तीको अवसरमा सरकारले मुस्लिम धर्मावलम्बीका लागि सावर्जनिक बिदा दिएको छ।

गृह मन्त्रालयले सूचना जारी गरी मुस्लिम आयोगबाट मोहम्मद जयन्तीकोजानकारी प्राप्त भएकाले सोमबार सार्वजनिक बिदा दिएको जनाएको छ।

‘२०८१ भदौ ३१ गते नेपाली मुस्लिम धर्मावलम्बीका लागि मात्र सार्वजनिक बिदा दिने निर्णय भएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ’, मन्त्रालयले भनेको छ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका