जोडिनुहोस

हालको खबर

Coronavirus disease 2019
  • ३ घन्टा अगाडि
High Stakes Showdown at the Untamed Casino Frontier
  • ३ घन्टा अगाडि
Goat Spins Review: A Fresh Take on Online Slot Gaming
  • ३ घन्टा अगाडि
  • होमपेज
  • मानव तस्करीको आरोप लागेका कोशी प्रदेशका निवर्तमान मन्त्री अधिकारी पक्राउ

मानव तस्करीको आरोप लागेका कोशी प्रदेशका निवर्तमान मन्त्री अधिकारी पक्राउ

मोरङ। मानव तस्करीको आरोप लागेका कोशी प्रदेशका निवर्तमान आन्तरिक मामिला तथा कानुनमन्त्री लीलाबल्लभ अधिकारीलाई पक्राउ गरिएको छ ।

उनलाई विराटनगरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका अधिकारीलाई जहाज मार्फत काठमाडौंमा ल्याउन लागिएको बताइएको छ ।