जोडिनुहोस
  • होमपेज
  • नुरी डर्टमन्डको नयाँ प्रशिक्षक

नुरी डर्टमन्डको नयाँ प्रशिक्षक

काठमाडौं। जर्मन क्लब बोरुसिया डर्टमन्डले पूर्वखेलाडी नुरी साहिनलाई प्रशिक्षकमा नियुक्त गरेको छ। ३५ वर्षीय साहिन एडिन टेर्जिचको सहायकका रूपमा काम गर्दै आएका थिए। उनले तीन वर्षको सम्झौतामा हस्ताक्षर गरेका छन्।

साहिनले डर्टमन्डबाट २७४ खेल खेल्दै २६ गोल गरेका थिए। उनले रियल मड्रिड र लिभरपुलबाट पनि व्यवसायिक फुटबल खेलेका थिए। साहिनले वेर्डर ब्रेमेन र टर्कीको टोली अन्टाल्यास्पोरबाट पनि खेले। उनी गत जनवरीमा सहायक प्रशिक्षकका रूपमा डर्टमन्ड फर्किएका थिए।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
Troubleshoot YouTube video errors YouTube Help