जोडिनुहोस

हालको खबर

Erros Comuns de Jogadores em Cassinos: O Que Evitar
  • ४१ मिनेटutes अगाडि
Online Casino No Deposit Bonus Coupon Codes
  • १ घन्टा अगाडि
10 Melhores Açâo de Casino em Portugal Agosto 2025
  • १ घन्टा अगाडि
ESC Online Casino: 1700+ Jogos 250 em Resto
  • १ घन्टा अगाडि
  • होमपेज
  • पोर्चुगलमा दूतावास खोल्ने सरकारको निर्णय, सनिल नेपाल राजदूत सिफारिस

पोर्चुगलमा दूतावास खोल्ने सरकारको निर्णय, सनिल नेपाल राजदूत सिफारिस

सरकारले पोर्चुगलमा नेपाली राजदूतावास कार्यालय स्थापना गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बैठकले पोर्चुगलमा रहेका नेपालीहरूको मागअनुसार राजदूतावास कार्यालय स्थापना गर्ने निर्णय गरेको सञ्चारमन्त्री मन्त्री रेखा शर्माले बताउनुभयो ।

सरकारले सनिल नेपाललाई पोर्चुगलको राजदूतमा नियुक्तिको सिफारिस गर्ने समेत निर्णय गरेको छ । पोर्चुगलमा नेपालीको संख्या बढ्दै गएको र दूतावास स्थापनाको माग हुन थालेपछि सरकारले दूतावास स्थापना गर्ने र राजदूत पठाउने निर्णय गरेको हो । पोर्चुगलमा २० हजारभन्दा धेरै नेपालीहरू रहेको अनुमान छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्