जोडिनुहोस

हालको खबर

Bilan Expert Betify Casino Éléments Majeurs
  • ४ घन्टा अगाडि

Betify Casino – Examen Complet 91

  • ६ घन्टा अगाडि

Notre Avis sur Betify Casino – Partie 116

  • ६ घन्टा अगाडि

Betify Casino – Examen Complet 115

  • ८ घन्टा अगाडि
  • ८ घन्टा अगाडि
  • होमपेज
  • रेमिट्यान्स वृद्धि १५.२ प्रतिशत, दुई महिनामा २ खर्ब ६३ अर्ब भित्रियो

रेमिट्यान्स वृद्धि १५.२ प्रतिशत, दुई महिनामा २ खर्ब ६३ अर्ब भित्रियो

काठमाडौं। गत साउन र भदौमा रेमिट्यान्समार्फत २ खर्ब ६३ अर्ब १४ करोड रुपैयाँ मुलुक भित्रिएको छ। गत वर्षको सोही अवधिको तुलनामा यस वर्ष रेमिट्यान्स आप्रवाह १५.२ प्रतिशतले बढेको हो । गत वर्षको साउन र भदौमा रेमिट्यान्स १८.७ प्रतिशतले बढेको थियो ।

गत भदौसम्म अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह १ अर्ब ९६ करोड पुगेको छ । गत वर्ष यस्तो आप्रवाह १ अर्ब ७३ करोड रहेको थियो ।

गत साउन र भदौमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या ७६ हजार ४ सय ८५ र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या ४० हजार ५ सय ८३ रहेको छ ।

गत वर्षको सोही अवधिमा ७४ हजार ४ सय ५५ ले अन्तिम श्रम स्वीकृति र ३२ हजार ४ जनाले पुनः श्रम स्वीकृति लिएका थिए ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
Bilan Expert Betify Casino Éléments Majeurs