जोडिनुहोस
  • होमपेज
  • संसद भवनभित्र प्रहरीद्धारा आफ्नै कञ्चटमा गोली प्रहार गरी आत्महत्या

संसद भवनभित्र प्रहरीद्धारा आफ्नै कञ्चटमा गोली प्रहार गरी आत्महत्या

काठमाडौं।नयाँ बानेश्वरस्थित संघीय संसद भवनभित्र नेपाल प्रहरीका एक जवानले आफैँलाई गोली हानी आत्महत्या गरेका छन्।

बुधबार बिहान २२ वर्षीय प्रहरी जवान अजित गोलेले दुई नम्बर गेटको शौचालयमा आफूमाथि गोली हानी आत्महत्या गरेका हुन्।

घटनाको पुष्टि संघीय संसद सचिवालयका सूचना अधिकारी दशथ धमलाले गरेका छन्।उनी संसद भवनको दुई नम्बर गेटको शौचालयमा गोली लागेको अवस्थामा मृत भेटिएका हुन् । प्रहरी जवान गोले २०७८ मा प्रवेश गरेका थिए । उनी बिहान ड्युटी गरिरहेका थिए ।

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
Are Annuities and Pensions Taxable?