जोडिनुहोस

समाचार

कस्तो रहला आजको मौसम ?

  • Sagarmatha TV
  • बिहिबार, मंसिर १९, २०८२
कस्तो रहला आजको मौसम ?

हाल देशभर कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव रहेको छैन ।

बिहीबार बिहान गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ ।

दिउँसो कोशी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यस्तै राति देशभर मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका