जोडिनुहोस

हालको खबर

Coronavirus disease 2019
  • ४३ मिनेटutes अगाडि
High Stakes Showdown at the Untamed Casino Frontier
  • ४४ मिनेटutes अगाडि
Verken de Betoverende Wereld van Vulkan Vegas en Win Goud
  • ४८ मिनेटutes अगाडि
Jackpot City Online Casino: A Premium Gaming Destination
  • ५२ मिनेटutes अगाडि
Goat Spins Review: A Fresh Take on Online Slot Gaming
  • १ घन्टा अगाडि
  • होमपेज
  • कोको गौफले जितिन् फ्रेन्च ओपनको महिला एकलको उपाधि

कोको गौफले जितिन् फ्रेन्च ओपनको महिला एकलको उपाधि

काठमाडौँ । अमेरिकी टेनिस खेलाडी कोको गौफले फ्रेन्च ओपन महिला एकलको उपाधि जितेकी छिन्।

फाइनलमा कोको गौफले महिला टेनिस वरियतामा नम्बर एक बेलारुसकी आर्यना साबालेन्कालाई पराजित गरेकी छन् ।

गौफले पहिलो सेट ६-७ ले हारेकी थिइन् । तर त्यसपछि उनले बलियो पुनरागमन गरिन् । दोस्रो सेटमा गौफले साबालेन्कालाई ६-२ ले पराजित गरिन् ।

अन्तिम सेटमा साबालेन्काले गौफलाई चुनौती दिने प्रयास गरिन् । तर अन्तिम सेट ६-४ ले जितेर गौफ फ्रेन्च ओपन च्याम्पियन बनेकी छन् । २१ बर्षिय गौफको यो दोस्रो सिंगल ग्राण्ड सलाम उपाधि हो । यस अघि उनले २०२३ मा युएस ओपनको उपाधि जितेकी थिइन् ।