जोडिनुहोस
  • होमपेज
  • भारतका ७७ ड्रोन खसालेकाे पाकिस्तानको दावी

अन्तर्राष्ट्रिय

भारतका ७७ ड्रोन खसालेकाे पाकिस्तानको दावी

  • Sagarmatha TV
  • शनिबार, बैशाख २७, २०८२
भारतका ७७ ड्रोन खसालेकाे पाकिस्तानको दावी

इस्लामबाद। भारत र पाकिस्तान बिचको तनाव रोकिने देखिएको छैन् ।दुवैले एक अर्काको सिमाना र सैन्य ब्यारेकसम्म हमला गरिरहेका छन् ।

जसअनुसार भारतको ‘अपरेशन सिन्दुर’ बिफल पार्नका लागि पाकिस्तान धेरै हदसम्म सफल भएको दावी गरिएको छ ।जसअनुसार पाकिस्तानले हालसम्म ७७ भारतीय ड्रोन खसालिसकेको पाकिस्तानको सरकारी मिडियाले जनाएको छ।

पाकिस्तानले हालसम्म कुल ७७ भारतीय ड्रोन खसालेको सरकारी मिडिया पीटीभीले जनाएको हो ।‘मे ८ को साँझसम्म पाकिस्तानले २९ भारतीय ड्रोनलाई खसालेको थियो भने बिहिवार राति  थप ४८ ड्रोन नष्ट गरिएको छ,’ पीटीभीले पाकिस्तानी सुरक्षा स्रोतलाई उद्धृत लेखेको छ ।

उसका अनुसार पाकिस्तानले भारतीय आक्रामणको ‘उचित जवाफ’ दिइरहेको दावी पनि गरिएको छ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका