जोडिनुहोस
  • होमपेज
  • सुनको मुल्यमा ८०० रूपैयाँले गिरावट

सुनको मुल्यमा ८०० रूपैयाँले गिरावट

काठमाडौं। शुक्रबार सुनको मूल्य सामान्य रूपमा घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजाको तुलनामा शुक्रबार भने सुनको मूल्य प्रति तोलामा ८०० रुपैयाँ घटेको हो ।

जसअनुसार शुक्रबार छापावाल सुन एक तोलाको १ लाख ९४ हजार ७०० रुपैयाँमा कारोबार हुनेछ ।

साथै, चाँदीको मुल्य पनि सामान्य गिरावट आएको छ । जसअनुसार आज चाँदी प्रतितोला २ हजार १५० रुपैयाँमा खरिदबिक्री गर्न भइरहेको छ ।

गत बिहीबार चाँदी प्रतितोलामा २ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका