जोडिनुहोस
  • होमपेज
  • वैवाहिक बलात्कार मुद्दामा सफाइ दिएको भन्दै अदालतविरुद्ध अर्धनग्न अनशन

वैवाहिक बलात्कार मुद्दामा सफाइ दिएको भन्दै अदालतविरुद्ध अर्धनग्न अनशन

वैवाहिक बलात्कारको मुद्दामा सफाइ दिएको भन्दै अदालतविरुद्ध आरती रावल अर्धनग्न अनशन बसेकी छिन् । बुटवल उच्च अदालतको गेटमा रावल अर्धनग्न अनशन बसेकी हुन् । चैत ३१ गते उच्च अदालत पाटनले न्यायाधीश भुवन गिरीलाई पूर्वपत्नी आरती रावलले दायर गरेको बलात्कार मुद्दामा सफाइ दिएको थियो । लालबहादुर कुँवर र डिल्लिरत्न श्रेष्ठको संयुक्त इजलासले उनलाई सफाइ दिएको हो ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका