जोडिनुहोस
  • होमपेज
  • मन्त्री परिषदका निर्णय सार्बजनिक

मन्त्री परिषदका निर्णय सार्बजनिक

काठमाडौं। गत आइतबार बसेको मन्त्री परिषद बैठकका निर्णय सार्बजनिक भएको छ ।

सरकारका प्रवक्तासमेत रहेका सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले गत साउन ४ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सार्बजनिक गरेका हुन् ।

अवकाश अघि नै पदबाट घिमिरेले राजीनामा दिए पछि मन्त्रिपरिषद् बैठकले उनको राजीनामा स्वीकृत गरेको सरकारका प्रवक्ता गुरुङले बताए । उनका अनुसार डा.घिमिरेले साउन २ देखि लागू हुने गरी स्वैच्छिक अवकाशसहित राजिनामा दिएका थिए ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका