जोडिनुहोस
  • होमपेज
  • ललितपुर महानगरले लगनखेलमा चलायो डोजर

ललितपुर महानगरले लगनखेलमा चलायो डोजर

काठमाडौँ– ललितपुर महानगरपालिकाले लगनखेल क्षेत्रमा डोजर चलाएको छ। आइतबार बिहान न्हु पोखरी संरक्षणका लागि महानगरले पोखरी अगाडिका घरटहरामा डोजर चलाएको हो।

ऐहासिक सम्पदा न्हु पोखरी संरक्षण र विस्तारका लागि घरटहराहरू भत्काउनु परेको महानगरले जनाएको छ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
non gamstop casinos anti money laundering basics