जोडिनुहोस
  • होमपेज
  • सुनचाँदीको भाउले राख्यो नयाँ रेकर्ड

सुनचाँदीको भाउले राख्यो नयाँ रेकर्ड

बुधबार पनि सुनको भाउ उकालो लागेको छ ।

मंगलबारको तुलनामा बुधबार सुनको भाउ तोलामा १३ सय रुपैयाँले बढेको हो । हिजो २ लाख २१ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुन आज २ लाख २३ हजार रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै आज चाँदीको चाउ २० रुपैयाँले बढेर २७ सय रुपैैयाँमा कारोबार हुने महासंघले जनाएको छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
The STRAT Hotel, Casino & Tower Las Vegas, NV