जोडिनुहोस

हालको खबर

Bilan Expert Betify Casino Éléments Majeurs
  • ३ घन्टा अगाडि

Betify Casino – Examen Complet 91

  • ५ घन्टा अगाडि

Notre Avis sur Betify Casino – Partie 116

  • ५ घन्टा अगाडि

Betify Casino – Examen Complet 115

  • ७ घन्टा अगाडि
  • ७ घन्टा अगाडि
  • होमपेज
  • सहकारी ठगी प्रकरण : रवि र छविको मुद्दामा सुनुवाइका लागि पेसी तोकियो

सहकारी ठगी प्रकरण : रवि र छविको मुद्दामा सुनुवाइका लागि पेसी तोकियो

काठमाडाैं । सहकारी ठगी र सङ्गठित अपराध आरोपमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र पूर्व गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको मुद्दामा आज उच्च अदालत बुटवलमा पेसी तोकिएको छ।

गत हप्ताको स्थगित सुनुवाइपछि आज पुनः पेसी तय भएको उच्च अदालतका सूचना अधिकारी रामबहादुर कुँवरले जानकारी दिएका छन्।

सुप्रिम सहकारी ठगी प्रकरणमा १० करोड ९९ लाख ३६ हजार रुपैयाँ सामूहिक बिगो कायम गरी अभियोगपत्र दायर भएको छ।

लामिछाने र जोशी दुवैले आफूहरूको अंश अनुसार २ करोड ७४ लाख ८४ हजार रुपैयाँ बराबरको जमानत पेस गरे पनि बिगो निश्चित नभएको भन्दै जिल्ला अदालतले साउन २६ गते रिहा नगर्ने आदेश दिएको थियो।

सो निर्णयविरुद्ध लामिछानेले भदौ ९ गते उच्च अदालतमा निवेदन दर्ता गराएका थिए। हाल रवि काठमाडौं कारागारमा र जोशी भैरहवा कारागारमा रहेका छन्।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
Bilan Expert Betify Casino Éléments Majeurs