जोडिनुहोस
  • होमपेज
  • रासयनिक मलको आपूर्ति वृद्धि गरी ६ लाख मेट्रिकटन पर्‍याइने

रासयनिक मलको आपूर्ति वृद्धि गरी ६ लाख मेट्रिकटन पर्‍याइने

काठमाडौं । सरकारले रासयनिक मलको आपूर्ति वृद्धि गरी ६ लाख मेट्रिकटन पर्‍याउने भएको छ ।

आर्थिक वर्ष २०८२/०८३ को बजेट भाषणका क्रममा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले यस्तो बताएका छन् । रासयनिक मलमा अनुदानका लागि २८ अर्ब ८२ करोड विनियोजन भएको छ ।

लगानी बोर्डमार्फत रासयनिक मल कारखाना स्थापना गर्न आवश्यक तयारी गरिने बताए ।

माटोको गुणस्तर कायम राखि उत्पादकत्व वृद्धि गर्न प्राङ्गारिक कृषि प्रवद्र्धन कार्यक्रमका लागि ४० करोड विनियोजन गरेको बताए ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका