जोडिनुहोस
  • होमपेज
  • काठमाडौंमा लगातार आन्दोलन, सत्तारूढ दलको बैठक बालुवाटारमा बस्दै

काठमाडौंमा लगातार आन्दोलन, सत्तारूढ दलको बैठक बालुवाटारमा बस्दै

काठमाडौं। सत्तारूढ राजनीतिक दलको बैठक बस्दैँछ ।

शिक्षक आन्दोलन, चिकित्सक आन्दोलन, सहकारी आन्दोलन र कर्मचारी आन्दोलनलगायत लगातार काठमाडौंमा प्रदर्शन हुन लागे पछि सत्तारूढ दलको बैठक बस्न लागेको हो ।

प्रधानमन्त्रीको नीजि निवास वालुवाटारमा सो बैठक बस्ने जनाइएको छ । बैठक बिहान ११ः०० बजे बालुवाटारमा बस्ने प्रधानमन्त्रीकाे सचिवालयले जनाएकाे छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका