जोडिनुहोस
  • होमपेज
  • जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी : प्रधानमन्त्री ओली

जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी : प्रधानमन्त्री ओली

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रिय भाव जगाउने गरी सामाजिक सञ्जालमा लेखेका छन्।

चीन भ्रमणमा रहेका प्रधानमन्त्री ओलीले लिपुलेक–लिम्पियाधुरा समेटिएको नेपाली नक्सा (चुच्चे नक्सा) माथि राष्ट्रिय झण्डा राखिएको तस्वीरसहित लेखेका छन्, ‘जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी। जय जय– नेपाल।’

सांघाई सहयोग संगठन (एससीओ) को शिखर सम्मेलनमा सहभागी रहेका बेला तथा चीन–भारत लिपुलेक सहमतिप्रति चिनियाँ राष्ट्रपति सी चिनफिङसँग आपत्ति जनाएपछि प्रधानमन्त्री ओली सामाजिक सञ्जालमा यसरी प्रस्तुत भएका हुन्।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका