जोडिनुहोस
  • होमपेज
  • ललितपुर–३ मा तोसीमा कार्कीको अग्रता कायमै

ललितपुर–३ मा तोसीमा कार्कीको अग्रता कायमै

काठमाडौं– ललितपुर क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार तोसीमा कार्की अग्रस्थानमा छन्।

हालसम्मको मत परिणामअनुसार उनले २४७७ मत प्राप्त गरेकी छन्। त्यस्तै, नेपाली कांग्रेसका जितेन्द्र कुमार श्रेष्ठले ५९० मत प्राप्त गरी दोस्रो स्थानमा छन् भने नेकपा एमालेका सदन थापा मगरले १२३ मत प्राप्त गरेका छन्।