जोडिनुहोस
मङ्लबार, फाल्गुन १३, २०८१
मङ्लबार, फाल्गुन १३, २०८१
  • होमपेज
  • राष्ट्रपति पौडेलले ताने जगन्नाथ रथयात्राको रथ

राष्ट्रपति पौडेलले ताने जगन्नाथ रथयात्राको रथ

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले जगन्नाथ रथयात्रा महोत्सवको शुभारम्भ गरेका छन् ।

आइतबार काठमाडौँमा अन्तर्राष्ट्रिय कृष्णभावनामृत संघ (ईस्कोन) द्वारा आयोजित ३९ औं जगन्नाथ रथयात्रा महोत्सवको राष्ट्रपति पौडेलले शुभारम्भ गरेका हुन् । त्यस अवसरमा राष्ट्रपति पौडेलले भगवान् जगन्नाथको पूजा अर्चना र आरती गरेका छन् ।

नेपाली संस्कृतिको जगेर्ना तथा समाजमा आध्यात्मिक वातावरण स्थापनाको निम्ति प्रेरित गर्न रथ यात्राको आयोजना गरिएको आयोजकले जनाएको छ ।

धेरै टिप्पणी गरिएका