जोडिनुहोस
  • होमपेज
  • तनहुँको घाँसीकुवा सडक एकतर्फी सञ्चालनमा

तनहुँको घाँसीकुवा सडक एकतर्फी सञ्चालनमा

काठमाडौँ । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ घॉसीकुवामा पहिरो खसेर अवरुद्ध भएको सडक एकतर्फी सञ्चालनमा आएको छ ।

सडकको पहिरो हटाएपछि एकतर्फी सञ्चालनमा आएको हो । घाँसीकुवामा पहिरो खसेर राजमार्ग पुर्णरुपमा अवरुद्ध भएको थियो ।

दुईतर्फी खुलाउने प्रयास भइरहेको तनहुँ प्रहरीले जनाएको छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका