जोडिनुहोस
  • होमपेज
  • सिन्धुपाल्चोक केन्द्र भएर भूकम्प, काठमाडौं उपत्यकासम्म धक्का

सिन्धुपाल्चोक केन्द्र भएर भूकम्प, काठमाडौं उपत्यकासम्म धक्का

काठमाडौँ । सिन्धुपाल्चोकमा भूकम्पको धक्का महसुस गरिएको छ। सिन्धुपाल्चोक जिल्लाको सिखरपुर वरपर मंगलबार बिहान ६ :११ बजे भूकम्प गएको हो ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार ४.२ रेक्टर स्केलको भूकम्प गएको जानकारी दिएकाे छ ।

भूकम्पको धक्काको महसुस सिन्धुपाल्चोक, काभ्रेसँगै काठमाडौं उपत्यकासम्म भएको थियो।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका