जोडिनुहोस
  • होमपेज
  • सभापति देउवाद्धारा मानव अधिकार विभागमा १० जना मनोनयन

सभापति देउवाद्धारा मानव अधिकार विभागमा १० जना मनोनयन

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस मानव अधिकार विभागको सदस्यमा १० जनालाई मनोनयन गरेका छन् । सभापति देउवाले बिहीबार कांग्रेस मानव अधिकार विभागको सदस्यमा १० जनालाई मनोनयन गरेको कांगेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

सभापति देउवाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम विभागमा १० जनाको नाम सिफरिस गरेका हुन् । नेपाली कांग्रेस मानव अधिकार विभागको प्रमूखमा पार्टीको केन्द्रीय सदष्य समेत रहेका धना खतिवडा छन् ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका