जोडिनुहोस
  • होमपेज
  • प्रधानमन्त्री ओली र मानवअधिकार उच्चायुक्तबीच भेट

प्रधानमन्त्री ओली र मानवअधिकार उच्चायुक्तबीच भेट

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओेलीले राष्ट्रसंघका मानव अधिकार उच्चायुक्त भोल्कर टर्कसँग शिष्टाचार भेट गरेका छन्।

भेट राष्ट्रसंघका लागि नेपालको स्थायी नियोगको कार्यालय, न्यूयोर्कमा भएको हो। यस क्रममा प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्साल, नियोगका प्रतिनिधि लोकबहादुर थापा सहभागी थिए।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
The STRAT Hotel, Casino & Tower Las Vegas, NV