जोडिनुहोस
  • होमपेज
  • प्रस्तावित प्रधानन्यायाधीश राउतको नाम संसदीय सुनुवाइ समितिबाट अनुमोदित

प्रस्तावित प्रधानन्यायाधीश राउतको नाम संसदीय सुनुवाइ समितिबाट अनुमोदित

काठमाडौं । प्रस्तावित प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतको नाम संसदीय सुनुवाइ समितिबाट अनुमोदित भएको छ । संसदीय सुनुवाइ समितिले राउतको नाम सर्वसम्मतिले अनुमोदन गरेको हो । राउतको आजै दिउँसो सुनुवाइ भएको थियो ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका