जोडिनुहोस
  • होमपेज
  • सुनको मूल्य सामान्य बढ्यो, कतिमा हुँदैछ कारोबार?

सुनको मूल्य सामान्य बढ्यो, कतिमा हुँदैछ कारोबार?

काठमाडौं। नेपाली बजारमा बुधबार सुनको मूल्य सामान्य वृद्धि भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तोलामा १ लाख ६८ हजार २०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बुधबार ३०० रुपैयाँ बढेर तोलामा १ लाख ६८ हजार ५०० रुपैयाँ पुगेको हो।

यस्तै बुधबार चाँदीको मूल्य भने घटेको छ। मंगलबार तोलामा २ हजार ३० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बुधबार १५ रुपैयाँ घटेर २ हजार १५ कायम भएको महासंघले जनाएको छ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
Начните торговать с мобильного