जोडिनुहोस
  • होमपेज
  • बर बुलेट प्रहारमा दुई फोटो पत्रकार घाइते, पत्रकारहरू अस्पताल भर्ना

बर बुलेट प्रहारमा दुई फोटो पत्रकार घाइते, पत्रकारहरू अस्पताल भर्ना

काठमाडौं । जेनजीको आन्दोलन नियन्त्रण गर्ने क्रममा प्रहरीले प्रयोग गरेको रबर बुलेट लागेर दुई फोटो पत्रकार घाइते भएका छन्। नयाँ पत्रिकाका दिपेन्द्र ढुंगाना र कान्तिपुर टिभीका श्याम श्रेष्ठ घाइते भएका र तत्काल अस्पतालमा भर्ना गरिएको छ।

स्रोतका अनुसार रबर बुलेटको छर्राले केही आन्दोलनकारीहरू पनि घाइते भएका छन्। पत्रकार संघले घटनाप्रति ध्यानाकर्षण गर्दै सुरक्षित कभर सुनिश्चित गर्न आग्रह गरेको छ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
Issuing A Tourist Visa For Several Entries