जोडिनुहोस
  • होमपेज
  • राधिकाले शिल्यान्यास गरिन् गुन्डुमा बन्ने ओली कुटी

राधिकाले शिल्यान्यास गरिन् गुन्डुमा बन्ने ओली कुटी

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका लागि भक्तपुरको गुन्डुमा ‘ओली कुटी’को निर्माण सुरुवात गरिएको छ।

एमाले नेता महेश बस्नेतका अनुसार ओली पत्नी राधिका शाक्यले शिलान्यास गरेकी हुन्।

भदौ २३ र २४ गतेको जेन जेड आन्दोलनपछि ओली गुन्डुमा बस्दै आएका छन्।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका