रिपोर्ट

  • देशभरका सबै तुइन विस्थापित भईसके

    देशभरका सबै तुइन विस्थापित भईसके

    काठमाडौ । सरकारले देशभरका सबै तुइन विस्थापित गरिएको जनाएको छ। आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले सबै तुइन विस्थापित गरिएको बताएकी हुन्। राष्ट्रपति भण्डारीले तुइनबाट जोखिम मोलेर नदी तर्नुपर्ने बाध्यता अब हटेको बताइन्।

    शुक्रबार, जेष्ठ २, २०७७
  • उदयपुरका २५ वर्षीया युवाले कोरोनालाई जितेर घर फर्किए

    उदयपुरका २५ वर्षीया युवाले कोरोनालाई जितेर घर फर्किए

    काठमाडौं । कोशी अस्पतालमा उपचाररत एक २५ वर्षीया युवा कोरोनालाई जितेर घर फर्किएका छन् । उदयपुरका ति युवा आज २७ दिन पछि निको भएर घर फर्किएका हुन् । यो सँगै निको भएर घर फर्किनेको संख्या ३६ पुगेको छ । आज विहान मात्रै थप ९ जना कोरोना संक्रमण थपिएका छन् । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या […]

    शुक्रबार, जेष्ठ २, २०७७
  • आज चट्याङ्, असिनासहित वर्षाको सम्भावना, कस्तो रहनेछ तीन दिनको मौसम ?

    आज चट्याङ्, असिनासहित वर्षाको सम्भावना, कस्तो रहनेछ तीन दिनको मौसम ?

    काठमाडौं- जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज मध्य तथा पूर्वी भूभागमा मौसममा सामान्य बदली र पश्चिमी पहाडी भूभागहरुमा आंशिक बदली रही बाँकी भूभागमा सामान्यतया सफा रहने जनाएको छ । पूर्वी र मध्य भूभागहरु तथा पश्चिमी पहाडी भूभागका थोरै स्थानहरुमा मेघगर्जन, चट्याङ्, असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् । शुक्रबार […]

    शुक्रबार, जेष्ठ २, २०७७
  • नयाँ खोज अनुसन्धान गर्नेलाई सरकारले अनुदान दिने

    नयाँ खोज अनुसन्धान गर्नेलाई सरकारले अनुदान दिने

    काठमाडौं- के तपाईं नयाँ खोज तथा नवप्रवर्तन गर्न चाहुनुहुन्छ ? वा आविस्कारकर्ताका रूपमा काम गर्न चाहनुहुन्छ ? वा तपाईँसँग फरक क्षमता छ र त्यो क्षमता आम मानिसको हितमा प्रयोग गर्न चाहनुहुन्छ ? यदि चाहनुहुन्छ भने सरकारले तपाईँलाई आर्थिकरूपमा सहयोग उपलब्ध गराउनेछ र उक्त सीपलाई आम मानव समाजको हितमा प्रयोग गरिनेछ । सरकारले नवप्रवर्तन शुरुआती पूँजी […]

    बिहिबार, जेष्ठ १, २०७७
  • त्रिवि शिक्षण अस्पतालमा उपचाररत ६ वर्षीया बालिका पनि कोरोना संक्रमित

    त्रिवि शिक्षण अस्पतालमा उपचाररत ६ वर्षीया बालिका पनि कोरोना संक्रमित

    काठमाडौं- त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचाररत ६ वर्षीया बालिकामा पनि कोरोना भाइरस संक्रमण देखिएको छ । यो विषयमा अस्पतालले औपचारिक जानकारी दिएको छैन । उनी कपिलवस्तुबाट ६ दिन अगाडि उपचार गर्न काठमाडौं आएकी थिइन् । त्रिवि शिक्षण अस्‍पताल स्रोतका अनुसार उपचाररत ती बालिका अस्पतालको न्यूरो वार्डमा उपचाररत छिन् । उनमा कोरोना भाइरस पुष्टि भएपछि टिचिङ […]

    बिहिबार, जेष्ठ १, २०७७
  • लकडाउन कडा पार्ने यस्तो छ गृहमन्त्रालयको नयाँ नीति

    लकडाउन कडा पार्ने यस्तो छ गृहमन्त्रालयको नयाँ नीति

    काठमाडौं- सरकारले १ जेठबाट लकडाउन झन कडा गर्ने भएको छ । म‌गलबार एकैदिन ५७ र बुधबार एकै दिन २६ जनामा कोरोना भाइरसका संक्रमित भेटिएपछि सरकारले लकडाउनमा कडाई गर्ने भएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद बैठकमा कोभिड १९ रोकथामसम्बन्धी संयन्त्रमा रहेका मन्त्रीहरुसँग लकडाउन अझ कडाई गर्न निर्देशन दिएका थिए । उनले गृहमन्त्री रक्षामन्त्री समेत […]

    बुधबार, बैशाख ३१, २०७७
  • कांग्रेसले गर्‍यो लकडाउनको समीक्षा

    कांग्रेसले गर्‍यो लकडाउनको समीक्षा

    काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले देशव्यापी रूपमा लकडाउन लागू भएको ५० दिनको अवधिको समीक्षा गरी यो अवधिमा एकातर्फ नेपाली जनताले कष्टकर दैनिकी बिताउनुपरेको र अर्कातर्फ देशको अर्थतन्त्रले ठूलो क्षति व्यहोरिरहेको जनाएको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले आज पार्टी केन्द्रीय कार्यालयमा पत्रकार सम्मलेन गरी कोरोनाविरुद्धको सङ्घर्षमा यसबीचमा के उपलब्धि भए र के कमजोरी रहे […]

    बुधबार, बैशाख ३१, २०७७
  • कोरोना संक्रमणको जोखिम बढेपछि बारामा निषेधाज्ञा

    कोरोना संक्रमणको जोखिम बढेपछि बारामा निषेधाज्ञा

    काठमाडौं । कोरोना भाइरस संक्रमणको जोखिम बढेपछि बारामा निषेधाज्ञा जारी गरिएको छ । संकट व्यवस्थापन केन्द्र बाराको मंगलबार बसेको बैठकले कोरोना रोकथाम तथा नियन्त्रणका लागि वैशाख २५ गते जारी भएको निषेधाज्ञालाई थप प्रभावकारी बनाउँदै निरन्तरता दिने निर्णय गरेको हो । पर्साको वीरगञ्जबाट कार्यालयको काम तथा अन्य प्रयोजनका लागि बारा आवतजावत हुने(अत्यावश्यक स्वास्थ्य सेवा, विद्युत, सञ्चार, […]

    मङ्लबार, बैशाख ३०, २०७७
  • संक्रमितले भरियो खजुराको अस्पताल, कोरोना संक्रमित बालिका राख्न बेडको अभाव

    संक्रमितले भरियो खजुराको अस्पताल, कोरोना संक्रमित बालिका राख्न बेडको अभाव

    बाँके — बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पताल कोरोना संक्रमित विरामीले भरिभराउ भएको छ । कोरोना संक्रमितका लागि २५ बेड तयार गरिएकोमा २४ जना संक्रमित र एक जना शंकास्पद संक्रमित भएपछि अस्पतालमा अरू संक्रमित अब राख्ने अवस्था नभएको बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले जानकारी दिए । उक्त अस्पतालमा संक्रमित राख्ने अवस्था नभएपछि […]

    मङ्लबार, बैशाख ३०, २०७७
  • नेपालमा कुन जिल्लामा कति छन् कोरोना भाइरसका संक्रमित (सूचिसहित)

    नेपालमा कुन जिल्लामा कति छन् कोरोना भाइरसका संक्रमित (सूचिसहित)

    काठमाडौं । नेपालमा एकैदिन ५७ जना संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या १९१ पुगेको छ । १९१ संक्रमितमध्ये हालसम्म पर्सा ६४, उदयपुरमा ३२, कपिलवस्तमा २९,  बाँकेमा २४, रुपन्देहीमा १६, कैलालीमा ४, काठमाडौं, बारा र रौतहटमा ३/३ जना, बाग्लुङ, चितवन र झापामा २/२ जना तथा बर्दिया, भोजपुर, कञ्चनपुर, सप्तरी, धनुषा, धादिङ र सर्लाहीमा १/१ जनामा कोरोना भाइरसको […]

    मङ्लबार, बैशाख ३०, २०७७