रिपोर्ट

  • महराको डिएनए परिक्षण गराउन अदालतको आदेश, महरा ७ दिन हिरासतमै रहने

    महराको डिएनए परिक्षण गराउन अदालतको आदेश, महरा ७ दिन हिरासतमै रहने

    काठमाडौं । बलात्कार प्रयासको आरोपमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई बिहीबारबाट लागू हुनेगरी ७ दिनको म्याद थप गरी हिरासतमै अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले आदेश दिएको छ । न्यायाधीश सुदर्शन राज पाण्डेको एकल इजलासले अनुसन्धानका लागि ७ दिनको म्याद थप गर्न आदेश दिएको हो । दोस्रोपटक म्याद सकिएपछि महरालाई आज अदालत उपस्थित गराइएको थियो […]

    बिहिबार, कार्तिक ७, २०७६
  • यौन दुर्व्यवहारको आरोपमा पक्राउ परेका महरालाई आज अदालत उपस्थित गराइँदै

    यौन दुर्व्यवहारको आरोपमा पक्राउ परेका महरालाई आज अदालत उपस्थित गराइँदै

    काठमाडौं– यौन दुर्व्यवहारको आरोपमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई आज अदालतमा उपस्थित गराइदैछ । अनुसन्धानका लागि दोस्रोपटक थपिएको म्याद आज सकिएपछि महरालाई अदालतमा पेश गर्न लागिएको छ । महरालाई प्रहरीले जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा लगेर म्याद थप्ने वा अभियोगपत्र दायर गर्ने भन्ने टुंगिएको छैन । तर काठमाडौं जिल्ला अदालतको एक नम्बर इजलाश तोकिएको […]

    बिहिबार, कार्तिक ७, २०७६
  • पशुपति आर्यघाटमा शवदाहको काम नै रोकेर आन्दोलन गरेका कामदारसँग भयो सहमति

    पशुपति आर्यघाटमा शवदाहको काम नै रोकेर आन्दोलन गरेका कामदारसँग भयो सहमति

    काठमाडौं । पशुपति आर्यघाटमा शवदाह गर्ने कामदारको आन्दोलन फिर्ता भएको छ । सेवा, सुविधा वृद्धिको माग राखेर बुधबार बिहान ६ बजेदेखि कामदारले शव जलाउन, दाउरा ओसार्न र खाल्डो खन्ने काम ठप्प पारेका थिए । आन्दोलनरत कामदार र पशुपति क्षेत्र विकास कोषबीच भएको वार्तापछि सेवा सुविधा वृद्धि गर्ने सहमति भएको छ । सहमतिपछि उनीहरुको आन्दोलन समेत […]

    बुधबार, कार्तिक ६, २०७६
  • काठमाडौं र ललितपुरमा रगत अभाव : चाड पर्वमा रक्तदान नहुँदा समस्या

    काठमाडौं र ललितपुरमा रगत अभाव : चाड पर्वमा रक्तदान नहुँदा समस्या

    काठमाडौँ र ललितपुर जिल्लामा रगतको अभाव देखिएको छ। नेपाल रेडक्रस सोसाइटीद्वारा सञ्चालित रक्त सञ्चार सेवा केन्द्रमा पर्याप्त रगत संकलन नहुँदा रगतको अभाव देखिएको हो । वर्षेनी चाडबाड र चाडबाडपछिको समयमा उपत्यकामा रगतको अभाव देखिने गरेको छ। यसलाई सम्बोधन गर्न खासै ध्यान दिएको देखिँदैन। रक्त सञ्चार सेवा केन्द्रले रगतको अभाव भएकाले रक्तदान गर्न रक्तदातालाई आह्वानसमेत गरेको […]

    बुधबार, कार्तिक ६, २०७६
  • नकारात्मक खालका गीत–सङ्गीत गाउने र उत्पादन गर्नेलाइ कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

    नकारात्मक खालका गीत–सङ्गीत गाउने र उत्पादन गर्नेलाइ कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

    काठमाडौँ । राष्ट्रिय साँस्कृतिक पहिचान र गौरब बोकेको नेपालीको महत्वपूर्ण चाड तिहारलाई अनुशाशित, मर्यादित, सभ्य र मितव्यायी रुपमा मनाउन गृह मन्त्रालयले सबैमा अनुरोध गरेको छ । वैमनश्य र तिक्तता त्यागेर आपसी सद्भाव, समन्वय तथा मित्रता अभिवृद्धि गरी चाड मनाउन अनुरोध गर्दै मन्त्रालयले विकृतिपूर्ण क्रियाकलाप भए गरेमा कानून अनुसार कारवाही गर्ने चेतावनी दिएको छ । मन्त्रालयका […]

    मङ्लबार, कार्तिक ५, २०७६
  • गायक दुर्गेश थापा पक्राउ

    गायक दुर्गेश थापा पक्राउ

    काठमाडौं । गायक दुर्गेश थापालाई प्रहरीले पक्राउ गरेको छ । देउसी भैलो गीतलाई बिगारेर सामाजिक सहिष्णुता बिगारेको आरोप लागेका थापालाइ  महानगरीय अपराध महाशाखाको टोलीले बालाजुबाट पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका थापालाई अहिले टेकुमा राखिएको छ । गायक थापाले सार्वजनिक गरेको ‘ह्याप्पी तिहार, चिसो बियर’ बोलको गीतले समाजलाई ‘मिस गाइड’ गरेको भन्दै जिल्ला […]

    मङ्लबार, कार्तिक ५, २०७६
  • सरकारी अस्पतालमा मौसमी विरामीको चाप : व्यवस्थापन अभावले अस्तव्यस्त सेवा

    सरकारी अस्पतालमा मौसमी विरामीको चाप : व्यवस्थापन अभावले अस्तव्यस्त सेवा

    सोनी शाही काठमाडौँ– मौसरी परिवर्तनसँगै काठमाडौंमा रुघाखोकी, ज्वरो, झाडापखाला, भाइरल इन्फ्लुएन्जा र विभिन्न सरुवा रोगको संक्रमणमा परेका बिरामीको संख्या बढिरहेको छ। दैनिक साढे दई सयभन्दा बढी बिरामी शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु पुग्ने गरेका छन्। मौसमी परिवर्तनका समयमा लाग्ने यस्ता रोगका बिरामीको उपचारका लागि उचित प्रवन्ध नहुँदा थप समस्या उत्पन्न भएको छ। मौसम […]

    सोमवार, कार्तिक ४, २०७६
  • राष्ट्रपति भण्डारी र जापानी प्रम आबेबीच भेटवार्ता

    राष्ट्रपति भण्डारी र जापानी प्रम आबेबीच भेटवार्ता

    राष्ट्रपति विद्यादेवी भण्डारी र जापानका प्रधानमन्त्री सिन्जो आबेबीच आज बिहान टोक्योस्थित आकासाका प्यालेस, स्टेट गेष्ट हाउसमा भेटवार्ता भएको छ । सो अवसरमा गृहमन्त्री रामबहादुर थापा, परराष्ट्र सचिव शङ्करदास वैरागी, जापानका लागि नेपालका राजदूत प्रतिभा राणा, राष्ट्रपति कार्यालयका सचिव डा हरि पौडेल, राष्ट्रपतिका प्रमुख स्वकीय सचिव डा भेषराज अधिकारी तथा परराष्ट्र मन्त्रालय र राष्ट्रपति कार्यालयका उच्चपदस्थ […]

    सोमवार, कार्तिक ४, २०७६
  • चुरे दोहनले निम्त्याएको विपद :  दर्जन घर विस्थापित, सयौं घर जोखिममा

    चुरे दोहनले निम्त्याएको विपद : दर्जन घर विस्थापित, सयौं घर जोखिममा

    शिशिर चम्लागाँई झापा : चुरे क्षेत्रको मनपरि दोहनले झापासँग सीमा जोडिएको इलामको दक्षिणी चुरे क्षेत्रमा विपद् जोखिम बढ्दै गएको छ। नदीको दोहन र वन विनाशका कारण चुरे क्षेत्रमा वातावरणीय सन्तुलनसमेत खल्बलिएको छ। जसका कारण स्थानीयको जीवनशैलीमा समेत परिवर्तन सुरु भएको छ। इलामको रोङ गाउपालिकाका छवटा वडामध्ये प्रत्येक वडाको दक्षिणीभाग संवेदनशील चुरे क्षेत्र रहेका छन्। टाङटिङ, […]

    शनिबार, कार्तिक २, २०७६
  • लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न सर्वोच्चको आदेश

    लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न सर्वोच्चको आदेश

    काठमाडौं- मधेश आन्दोलनबारे छानबिनका लागि गठित लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न सर्वोच्च अदालतले सरकारलाई आदेश दिएको छ।  एकवर्षअघि अधिवक्ता शशिधर पाण्डेले प्रतिवेदन सार्वजनिक गर्न आदेश माग गर्दै दायर रिटमा सुनुवाई गर्दै सर्र्वोच्चले यस्तो आदेश दिएको हो।  प्रधानन्यायाधीश चोलेन्द्रसमशेर राणा र न्यायाधीश सपना मल्लको संयुक्त इजलासबाट बिहीबार भएको आदेशमा सरकारलाई लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न आदेश […]

    बिहिबार, अशोज ३०, २०७६