रिपोर्ट

  • पाईलटले नपत्याएको वायु सेवा निगम

    पाईलटले नपत्याएको वायु सेवा निगम

    मेनुका श्रेष्ठ नेपालको हवाई उड्यानका क्षेत्रमा ६१ वर्ष लामो इतिहास बोकेको राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम समस्या नै समस्याले जेलिएको छ । सरकारले ५ वर्षअघि ६ अर्ब ६७ करोड १० लाख रुपैयाँ सहुलियतपूर्ण ऋण लगानीमा चीनसँग खरिद गरेका ६ वटा जहाज काठमाडौं आईपुगेपछि शुरु भएको निगमको लगातार घाटा बेहोरेर सेवा सञ्चालन गरिरहेको छ । […]

    शुक्रबार, भदौ २७, २०७६
  • जनस्वास्थ्यमा सरकारको खेलाची–औषधी पसल अवैध, जनशक्ति अदक्ष

    जनस्वास्थ्यमा सरकारको खेलाची–औषधी पसल अवैध, जनशक्ति अदक्ष

    काठमाडौं । मुलुकभर विभिन्न सर्ने तथा नसर्ने रोगको संक्रमणले महामारिको रुप लिईरहेको बेला नेपालका आधाभन्दा बढी औषधी बेच्ने पसल विना दर्ता सञ्चालन भईरहेको पाइएको छ ।

    शुक्रबार, भदौ २७, २०७६
  • सिद्धार्थ राजमार्गमा पहिरोले पुरिएर १ जनाको मृत्यु

    सिद्धार्थ राजमार्गमा पहिरोले पुरिएर १ जनाको मृत्यु

    वुटवलबाट तानसेन तर्फ जाँदै गरेको लु १ ज २६१७ नम्वरको जिपका चालक तिलोत्तमा नगरपालिका रुपन्देहीका २६ बर्षिय कमल परियारको मृत्यु भएको छ भने ४ जना घाईते भएका छन । पहिरोमा लु २ च ५९३८ नम्वरको निजी स्कारपियो जीप पुरिएको हो ।

    शुक्रबार, भदौ २७, २०७६
  • कर्णालीमा छैनन् सहुलियत पसल

    कर्णालीमा छैनन् सहुलियत पसल

    काठमाडौ । नजिकिँदै गरेका ठूला चाडपर्वमा उपभोक्तालाई सहुलियत दरमा अति आवाश्यक खाद्यान्न उपलव्ध गराउन सरकारले शहरी क्षेत्रमा धमाधम सहुलियत पसल सञ्चालन गर्न थालेको छ ।

    सरकारले दशैं अघि नै विभिन्न जिल्लामा ७३ वटा सहुलियत पसल खोल्ने जनाएको छ । यता शहरी क्षेत्रमा सहुलियत पसल सञ्चालनमा आएपनि उता दुर्गम भेगका नागरिक भने समयमै खाद्यन्न ढुवानी नहुंदा अभावमा बांचिरहेका छन् ।

    बिहिबार, भदौ २६, २०७६
  • नुवाकोटका नदी र खोलामा अवैध बालुवा उत्खनन्, २१ वटा स्काभेटर नियन्त्रणमा

    नुवाकोटका नदी र खोलामा अवैध बालुवा उत्खनन्, २१ वटा स्काभेटर नियन्त्रणमा

    बर्खाको समयमा जिल्लाको त्रिशूली, तादी, लिखु, कोल्पु लगायतका खोलामा अवैध रुपमा बालुवा झिक्ने समूह सक्रिय भएर दोहन बढेपछि नियन्त्रणका लागि दवाबमा परेको प्रहरी र प्रशासनले यो वर्ष साङ्लो लगाएर नियन्त्रणको प्रयास गरेको हो ।

    बिहिबार, भदौ २६, २०७६
  • डेंगुको डरलाग्दो तथ्यः संक्रमित ५ हजार नाघे

    डेंगुको डरलाग्दो तथ्यः संक्रमित ५ हजार नाघे

    काठमाडौं– काठमाडौं लगायत देशभर डेंगुको कारण ६ जनाको मृत्यु भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले सार्वजनिक गरेको पछिल्लो तथ्यांकका अनुसार साउन १ गतेदेखि भदौ २४ गते सम्म ६ जनाको ज्यान गएको छ भने ५६ जिल्लाका ५ हजार ९५ जना डेंगुबाट संक्रमित भएका छन् । महाशाखाले सार्वजनिक गरेको तथ्यांकमा अनुसार प्रदेश ३ का जिल्लाहरुमा […]

    बिहिबार, भदौ २६, २०७६
  • रानीबारीमा स्याल रुँदै झाडिको खोजीमा, विरालो र मलसाप्रो रुख तिर चढ्दै, आपत परेकालाई कसले हेर्ने ?

    रानीबारीमा स्याल रुँदै झाडिको खोजीमा, विरालो र मलसाप्रो रुख तिर चढ्दै, आपत परेकालाई कसले हेर्ने ?

    काठमाडौ। विनायोजना बस्ती विकास हुने क्रम बढेका कारण जंगली जनावरको बासस्थान मासिदै गएको छ । जवनावरको बासस्थान मासिएका कारण जंगली जनावर बस्ती पसेका समाचारहरु आइरहेका हुन्छन् । ठुला जंगलमात्रै होइन, स–साना झाडी समेत बस्तीका कारण मासिएपछि अहिले स–साना झाडीमा बस्ने स्याल, वनविराला र मालसाप्रोको बासस्थान समेत मासिएको छ । काठमाडौको रानीवारी क्षेत्रमा रहेको झाडीको विनास […]

    बुधबार, भदौ २५, २०७६
  • चोरको निशानामा मोटरसाइकल, ३ वर्षमा ३ हजार हराए

    चोरको निशानामा मोटरसाइकल, ३ वर्षमा ३ हजार हराए

    काठमाडौं । राजधानीको जाममा छिटो छरितो सवारी मानिन्छ मोटरसाइकल । यही कारण पनि राजधानीमा मोटरसाइकल प्रयोगकर्ता बढ्दै छन् । यो सँगै मोटरसाइकल चोरको गिरोह पनि सक्रिय बन्दै गएका छन् । यसरी हुन्छ चोरी राजधानीबाट चोर्ने, विभिन्न नाका हुँदै दुर्गम ग्रामिण भेगमा पुर्‍याउने अनि, प्रहरीको कम उपस्थिति हुने स्थानमा निर्धक्क साथ कुदाउने गरिएको पाइन्छ । हो, […]

    बुधबार, भदौ २५, २०७६
  • नेपालका कारागारमा १२ सय विदेशी कैदी, वर्षमा ७ करोड खर्च

    नेपालका कारागारमा १२ सय विदेशी कैदी, वर्षमा ७ करोड खर्च

    काठमाडौं । बिकिनी किलरका नामले चिनिएका कुख्यात फ्रान्सेली अपराधी चाल्स शोभराज यति बेला नेपालमा जेल जीवन बिताइरहेका छन् । उमेरले ७० बर्ष नाघेका उनलाई १२ जना विदेशी नागरिक हत्याको अभियोग छ । अर्का विदेशी नागरिक हुन् पिटर जोन ड्यालग्लिस । युएनको विशिष्ट पदमा काम गरिसकेका क्यानेडियन नागरिक ड्यालग्लिस हाइप्रोफाईल व्यक्ति मानिन्छन् । तर, तीनै हाइप्रोफाइल […]

    मङ्लबार, भदौ २४, २०७६
  • डेंगुको डरलाग्दो संक्रमण, अस्पतालमा बिरामीको भीड

    डेंगुको डरलाग्दो संक्रमण, अस्पतालमा बिरामीको भीड

    काठमाडौं– पछिल्लो केही महिना यता मुलुकभर डेंगुको संक्रमण प्रकोपकै रुपमा देखा परेको छ । नौ दिनमा मात्रै टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा डेङ्गु परीक्षण तथा उपचार गर्न आउने बिरामीमध्ये एक हजार ३५० मा डेङ्गु रोगको सङ्क्रमण भेटिएको छ । अस्पतालमा सो अवधिमा स्वास्थ्य परीक्षण गराएका करीब दुई हजार ५०० बिरामीमध्ये झण्डै आधामा सो […]

    मङ्लबार, भदौ २४, २०७६