रिपोर्ट

  • प्रधानमन्त्री ओलीको स्वास्थ्य रिपोर्ट सार्वजनिक गर्न नमिल्ने चिकित्सकको भनाई

    प्रधानमन्त्री ओलीको स्वास्थ्य रिपोर्ट सार्वजनिक गर्न नमिल्ने चिकित्सकको भनाई

    काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यका विषयमा डाक्टरहरुले बिफ्रिङ गरेका छन्। उपचारमा स‌लग्न चिकित्सक विनै अस्पतालनका निर्देशकले पत्रकार सम्मेलन गरी स्वास्थ्य अवस्थाबारे गरेको ब्रिफिङमा प्रधानमन्त्रीको स्वास्थ्य रिपोर्ट सार्वजनिक गर्न नमिल्ने बताइएको छ। रगतमा क्रियटिनाइन बढेपछि बुधबार विहान अस्पात पुर्याएइका प्रधानमन्त्री ओलीको बुधबार र बिहिबार गरी दुईपटक डायलाइसिस् भएकाे जानकारी दिइएको छ।

    बिहिबार, कार्तिक १४, २०७६
  • ट्राफिक नियम : सोझालाई दण्ड छुट पाउँदै उदण्ड

    ट्राफिक नियम : सोझालाई दण्ड छुट पाउँदै उदण्ड

    सोनी शाही काठमाडौँ– महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक व्यवस्थापनका नाममा अनेकौं अभियान सञ्चालनमा लाउने गरेको छ। दिनप्रतिदिन बढिरहेको सवारी चापलाई व्यवस्थापन गर्न दुर्घटना न्यूनीकरण गर्न तथा र यात्रुलाई सहज गर्न भन्दै ८ बर्ष देखि ट्राफिक प्रहरीले नयाँ-नयाँ अभियान सञ्चालन स्रचालनमा ल्याएको छ। तर, ती सबै अभियानको कार्यान्वयन पक्ष भने सन्तोषजनक देखिएको छैन। २०६८ साल मंसीर […]

    बिहिबार, कार्तिक १४, २०७६
  • मधेशमा छठ पर्वको तयारी, विहिबार देखि छठ पर्व शुरु हुने

    मधेशमा छठ पर्वको तयारी, विहिबार देखि छठ पर्व शुरु हुने

    एम के माझी । सप्तरी । तिहार सकिए लगतै समृद्घिको पर्व मानिने तराईबासीको महान चाडपर्व छठको तयारी र चहल पहल सुरु भएको छ । यहाँका गाउँ, ग्रामिण हाट देखि शहरमा लोकआस्थाको पर्व छठको तयारी र चहलपहल बढेको हो । घर, पसल र बजारमा छठको गित गुन्जिन थालेको छ । अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्ध दिएर […]

    बुधबार, कार्तिक १३, २०७६
  • हत्या आरोपमा बाबु छोरा पक्राउ

    हत्या आरोपमा बाबु छोरा पक्राउ

    एम के माझी । सप्तरी । छोरालाई वेपत्ता पारेको भन्दै बाबुले दिएको किटानी जाहेरी पछि पक्राउ परेका बाबु छोरालाई केरकार गर्दा वेपत्ता भनिएका कंचनरुप नगरपालिका ५ का २३ बर्षिय अजय मुखियाको मृत शरिर प्रहरीले फेला पारेको छ । मुखिया गत कार्तिक १ गते देखि वेपत्ता थिए । उनका वुवा जनक मुखियाले कंचनरुप नगरपालिका ५ का […]

    बुधबार, कार्तिक १३, २०७६
  • प्रधानमन्त्री ओलीले लगाए टीका, तिहारले भाइचाराको सम्बन्ध स्थापित गर्ने भनाई

    प्रधानमन्त्री ओलीले लगाए टीका, तिहारले भाइचाराको सम्बन्ध स्थापित गर्ने भनाई

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नी बहिनीद्वय विष्णुमाया ढकाल र कौशिलादेवी कोइरालाबाट भाइटीका लगाएका छन । प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो १ बजेर ३८ मिनेटको समयमा प्रधानमन्त्री ओलीले बहिनीद्वयको हातबाट टीका लगाएका हुन् । टीका लगाइदिएपछि उहाँहरूले प्रधानमन्त्री ओलीलाई मखमलीको माला लगाई कटुस, ओखर र मिठाई खुवाए । उनीहरुले नै प्रधानमन्त्री ओलीकी धर्मपत्नी राधिका शाक्यलाई […]

    मङ्लबार, कार्तिक १२, २०७६
  • परिवर्तनकारी शक्ति नै अफ्ठ्यारोमा पर्नसक्ने पूर्वराजाको चेतावनी

    परिवर्तनकारी शक्ति नै अफ्ठ्यारोमा पर्नसक्ने पूर्वराजाको चेतावनी

    काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले सर्वसाधारणलाई अनुभूति हुनेगरी विकास र प्रगतिको कामलाई अघि नबढाए परिवर्तनकारी शक्तिहरु नै अप्ठयारोमा पर्न सक्ने बताएका छन् । पूर्वराजा शाहले प्रगति र विकास कुनै पनि परिवर्तनपछिको महत्वपूर्ण कुरा भएको भन्दै यो कुरा सर्वसाधारणले सजिलोसँग सरल ढंगले अनुभव गर्ने गरी नभए परिवर्तनकर्ताहरु आफैं अप्ठयारोमा पर्ने बताएका हुन्। आज काठमाडौंको कमलादीमा बहिनी […]

    मङ्लबार, कार्तिक १२, २०७६
  • प्रधानमन्त्री ओली स्वदेश फिर्ता

    प्रधानमन्त्री ओली स्वदेश फिर्ता

    काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली यही कात्तिक ८ र ९ गते अजरबैजानको राजधानी बाकुमा आयोजना भएको असंलग्न आन्दोलन (नाम) राष्ट्रहरूका राष्ट्राध्यक्ष एवं सरकार प्रमुखहरूको १८औँ शिखर सम्मेलनमा सहभागी भई आज स्वदेश फर्किएका छन् । प्रधानमन्त्री ओली नेतृत्वको प्रतिनिधिमण्डल बाकुबाट कतार एयरको नियमित उडानमार्फत कतारको दोहा हुँदै आज बिहान १० बजे काठमाडौँ आइपुगेको हो । […]

    आइतवार, कार्तिक १०, २०७६
  • पेट्रोलिइम पाइपलाईन संचालन गर्न नसकेपछि सरकारको नयाँ परियोजना

    पेट्रोलिइम पाइपलाईन संचालन गर्न नसकेपछि सरकारको नयाँ परियोजना

    बारा- सरकारले मोतिहारी अमलेखगंज पेट्रोलियम पाईपलाईन परियोजनाले पूर्णता पाएसँगै अमलेखगंज चितवन पाईपलाईन बिस्तारको परियोजना सुरु गरेको छ। मोतिहारी-अमलेखगंज पाइपलाईइन संचालनमा ल्याउन नसकेको सरकारले फेरि त्यसलाई विस्तार गर्ने भन्दै अर्वौको योजना सुरु गरेको हो। तर, सरकारले प्रचारात्मक रुपमा थालेको  परियोजनाको अहिलेसम्म विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) समेत तयार भएको छैन्। तर, शनिवार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री […]

    शनिबार, कार्तिक ९, २०७६
  • राष्ट्रिय एकता बलियो बनाउन चाडपर्व महत्वपूर्ण : मुख्यमन्त्री गुरुङ

    राष्ट्रिय एकता बलियो बनाउन चाडपर्व महत्वपूर्ण : मुख्यमन्त्री गुरुङ

    पोखरा- गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले चाडपर्वले राष्ट्रिय एकता मजबुत बनाउन महत्वपूर्ण योगदान गर्ने बताएका छन् । दीपावली तथा नेपाल संवत्, छठ, इद र ल्होसार पर्वका अवसरमा शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री गुरुङले यस्ता पर्वले सामाजिक एकता, सद्भाव र धार्मिक सहिष्णुता कायम गर्न महत्वपूर्ण भूमिका खेल्ने बताएका हुन्। नेपाल संविधानतः धर्म निरपेक्ष राष्ट्र भएको उल्लेख […]

    शनिबार, कार्तिक ९, २०७६
  • बैतडी डोजर काण्ड : तीनजना डोजरमालिक विरुद्ध ज्यानमार्ने उद्योगको मुद्दा दर्ता

    बैतडी डोजर काण्ड : तीनजना डोजरमालिक विरुद्ध ज्यानमार्ने उद्योगको मुद्दा दर्ता

    बैतडी- सडक निर्माणका क्रममा डोजरले महिला हुत्याएको बैतडीको दशरथचन्द नगरपालिका-९ को ग्वाल्लेकको घटनामा थप तीन जनाविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता भएको छ। डोजर चालकलाई उक्साएको आरोपमा डोजर मालिक भानीदत्त जोशी, भोजराज जोशी र धर्मानन्द जोशीविरुद्ध मुद्दा दर्ता गरिएको हो। जिल्ला अदालत बैतडीबाट बिहीबार सात दिनको म्याद थपेर उनीहरुमाथि अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय […]

    शुक्रबार, कार्तिक ८, २०७६