रिपोर्ट

  • बाढी पहिरोको जोखिम टरेको छैन

    बाढी पहिरोको जोखिम टरेको छैन

    काठमाडौं- मुलुकभर मङ्गलबार रातिदेखि मनसुन कमजोर बन्दै गए पनि जोखिम अझै टरिनसकेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । अझै पनि मनसुनी वायु नेपाल भित्रिने क्रम जारी छ । अहिले पनि देशभर मौसम आँशिकदेखि सामान्य बदली रहेको छ । अहिले वर्षा गराउने न्यूनचापीय रेखा केही दक्षिणतर्फ सरेको भए पनि नेपालको पूर्वी भेग नजिक रहेकाले […]

    बुधबार, साउन ७, २०७७
  • कोरोना संक्रमणबाट महोत्तरीका ६० वर्षीय पुरुषको निधन, नेपाली सेनाद्वारा शवको अन्त्येष्टि

    कोरोना संक्रमणबाट महोत्तरीका ६० वर्षीय पुरुषको निधन, नेपाली सेनाद्वारा शवको अन्त्येष्टि

    मनोज झा मुक्ति । महोत्तरी । महोत्तरी जिल्लाका महोत्तरी गाउँपालिका–३ मडैका ६० वर्षीय एक पुरुषको मृत्यु भएसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४१ पुगेको हो । । नेपाली सेनाको रणभिम गण र नेपाल प्रहरीले सलामी दिएर शवको अन्त्येष्टि गरिएको छ । उनको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा गएराति ७ बजे मृत्यु […]

    बुधबार, साउन ७, २०७७
  • भदौ १ देखि विद्यार्थी भर्ना हुने, परीक्षा पनि नरोकिने

    भदौ १ देखि विद्यार्थी भर्ना हुने, परीक्षा पनि नरोकिने

    काठमाडौँ – सरकारले भदौ १ गतेदेखि विद्यार्थी भर्ना गर्न दिने निर्णय गरेको छ । यस्तै लकडाउनमा स्थगित गरिएका तर, के गर्ने भनेर निर्णय भइनसकेका परीक्षा पनि अब नरोकिने भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले जनस्वास्थ्य तथा सुरक्षा मापदण्ड पालना गरेर शैक्षिक कार्यक्रम अघि बढाउन दिने निर्णय गरेको हो । मंगलबार आयोजित पत्रकार सम्मेलनमा सञ्‍चारमन्त्री युवराज […]

    मङ्लबार, साउन ६, २०७७
  • नेपालमा ०७२ सालको भन्दा ठूलो भूकम्पको खतरा भएको वैज्ञानिकहरूको चेतावनी

    नेपालमा ०७२ सालको भन्दा ठूलो भूकम्पको खतरा भएको वैज्ञानिकहरूको चेतावनी

    काठमाडौं – नेपालमा फेरि पनि शक्तिशाली भूकम्प जान सक्ने वैज्ञानिकहरुले चेतावनी दिएका छन् । युनिभर्सिटी अफ अल्बर्टाका शोधकर्ताहरुले गरेको अध्ययनमा ०७२ साल बैशाखको भन्दा पनि शक्तिशाली भूकम्प आउँन सक्ने चेतावनी दिइएको छ । शोधकर्ताहरुले नेपालमा पेट्रोलको खोजीको क्रममा जमिनभित्र फरक किसिमका आवाजहरु सुनेको बताएका छन् । यी आवाजहरु, जमिनको सतह र टेक्टोनिक प्लेट्समा लगातार भइरहेका […]

    मङ्लबार, साउन ६, २०७७
  • पछिल्ला वर्ष किन डुबानमा पर्दैछ काठमाडौं ?

    पछिल्ला वर्ष किन डुबानमा पर्दैछ काठमाडौं ?

    यसरी डुवानका घटना बढ्नुको कारण अव्यवस्थित शहरीकरण र विना योजना निर्माण गरिएका संरचना नै हुन् । नदी खोलाका किनार अतिक्रमण गर्दै मानव वस्ती बस्ने क्रम बढ्दो छ । फलस्वरूप, पानी बग्ने क्षेत्र साँघुरिन गई बर्षामा आसपासका क्षेत्र डुबानमा पर्न थालेका हुन् ।

    मङ्लबार, साउन ६, २०७७
  • विद्यालय र सुकुम्वासी बिच डेढ दशक देखिको विवाद समाधान

    विद्यालय र सुकुम्वासी बिच डेढ दशक देखिको विवाद समाधान

    बाँके । करीव १५ वर्षदेखि बाँकेको गायत्रीनगर स्थित आदर्श माध्यमिक विद्यालयको जग्गामा बस्दै आएका सुकुम्वासी बस्दै आएका स्थानान्तरण गरिएको छ । सुकुम्वासी वस्ति स्थानान्तरण भएसंगै लामो समयदेखिको विवाद समेत अन्त्य भएको छ । नेपालगंज उपमहानगरपालिका वडा नं. २० राझाँको गायत्री नगर स्थित आर्दश माध्यामिक विद्यालयको ३ विघा ७ कठ्ठा १४ धुर जग्गामा वर्षौ देखी ८४ […]

    मङ्लबार, साउन ६, २०७७
  • बाढी-पहिरोको बितण्डा (फोटोफिचर)

    बाढी-पहिरोको बितण्डा (फोटोफिचर)

    काठमाडौं- केही दिन यता परेको अविरल वर्षाका कारण मुलुकभरको जनजीवन प्रभावित बनेको छ । लगातारको वर्षापछि ठाउँ-ठाउँमा गएको बाढी र पहिरोले जनजीवन प्रभावित बनेको हो । आइतबारदेखि परेको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढी र पहिरोले क्षति पुर्‍याएको छ ।  वर्षाका कारण तराईका विभिन्न क्षेत्र डुबानमा परेको छ भने पहाडी भेगमा पहिरोले बस्तीहरु पुरिएका […]

    मङ्लबार, साउन ६, २०७७
  • अर्बौको लगानीमा आधुनिक गाई फर्म संचालनको तयारी

    अर्बौको लगानीमा आधुनिक गाई फर्म संचालनको तयारी

    पकाहामैनपुर गाउँपालिका १ धोरेका ईन्जीनियर श्यामबदन यादव डेढ अर्बको लगानीमा व्यवसायिक गाई फर्म संचालनको तयारीमा छन् । बैंकको ऋण लगानीमा दुई हजार गाइ पाल्न सकिने स्वचालीत अत्याधुनिक गाई फार्म संचालनको तयारीमा ज्ुटेका हुन् ।

    सोमवार, साउन ५, २०७७
  • बारामा थप ४६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

    बारामा थप ४६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

    काठमाडौं– बारामा एकै पटक ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभर कोरोना संक्रमणको दर कम भइरहेको दावी गर्दैगर्दा बारामा एकै जिल्लामा ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । नारायाणी अस्पतालको प्रयोगशालामा ७१ जनाको कोरोना परीक्षण गर्दा ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको र ती सबै बाराका रहेको अस्पतालका […]

    सोमवार, साउन ५, २०७७
  • अधिकांश स्थानमा लगातार वर्षा, बाढीपहिरो र डुबानको खतरा

    अधिकांश स्थानमा लगातार वर्षा, बाढीपहिरो र डुबानको खतरा

    काठमाडौं– जल तथा मौसम विज्ञान विभागका मनसुनी वायु सक्रिय रहँदा रातिदेखि मुलुकका अधिकांश स्थानमा लागातार वर्षा भइरहेको जनाएको छ । विभागका अनुसार रातिदेखि मुलुकका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । केही ठाउँमा भने भारी वर्षा पनि मापन गरिएको छ । आज दिनभर पनि वर्षा जारी रहने हुँदा सतर्कता अपनाउन अनुरोध गरिएको छ । […]

    सोमवार, साउन ५, २०७७