समाचार

  • ‘५ वर्षसम्मै यही सरकार, त्यसपछि त झनै बलियो’

    ‘५ वर्षसम्मै यही सरकार, त्यसपछि त झनै बलियो’

    प्रधानमन्त्री केपी ओलीले ५ वर्षसम्म यही सरकारले काम गर्ने र त्यसपछिको चुनावबाट झन् बलियो भएर आउने दाबी गरेका छन् । राष्ट्रसंघ महासभामा भाग लिएर बिहीबार फर्केका ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीमाझ भने, ‘अहिलेको बजेटले साउन र भदौमा काम गर्न पायो । बजेट नै राम्ररी निकासा हुन पाएको छैन । अहिल्यै त्यो भएन र यो भएन […]

    शुक्रबार, अशोज १९, २०७५
  • अमेरिकाबाट फर्किएपछि प्रधानमन्त्री ओलीले भने– सरकार ५ वर्ष टिक्छ

    अमेरिकाबाट फर्किएपछि प्रधानमन्त्री ओलीले भने– सरकार ५ वर्ष टिक्छ

    काठमाडौँ । संयुक्त राष्ट्र सङ्घको महासभा भाग लिई प्रधानमन्त्री केपी शर्मा ओली बिहीबार स्वदेश फर्कनुभएको छ । महासभामा भाग लिन असोज ६ न्यूयोर्क प्रस्थान गर्नुभएका प्रधानमन्त्री ओली १२ दिनपछि बिहीबार अपरान्ह स्वदेश फर्कनुभएको हो । विमानस्थलमा सभामुख कृष्णबहादुर महरा, राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिना लगाएतले प्रधामन्त्री ओलीलाई स्वागत गर्नुभएको थियो । त्यस्तै प्रधानमन्त्रीको सम्मानमा नेपाली […]

    बिहिबार, अशोज १८, २०७५
  • कामका लागि संघीय सरकारको मुख नताक्न प्रदेश सरकारलाई स्वास्थ्यमन्त्री यादवको निर्देशन

    कामका लागि संघीय सरकारको मुख नताक्न प्रदेश सरकारलाई स्वास्थ्यमन्त्री यादवको निर्देशन

    पुरन साह/धनुषा । उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले कामका लागि संघीय सरकारको मुख नताक्न प्रदेश सरकारलाई निर्देशन दिनु भएको छ । बिहिवार जनकपुर अञ्चल अस्पतालको वाहिरंग विभागको नव निर्मित भवनको उद्घाटन गर्दै उपप्रधानमन्त्री यादवले संघीय सरकारले कर्मचारी पठाउन आनाकानी गरे करारमा कर्मचारी नियुक्त गरी धमाधम काम गर्न र्निदेशन दिनु भएको हो । उपप्रधानमन्त्री […]

    बिहिबार, अशोज १८, २०७५
  • संविधान संशोधन, शान्ति सुरक्षा, महँगी, बलात्कार बिरुद्ध राजपाले आन्दोलन थाल्ने चेतावनी

    संविधान संशोधन, शान्ति सुरक्षा, महँगी, बलात्कार बिरुद्ध राजपाले आन्दोलन थाल्ने चेतावनी

    एम के/सप्तरी । राष्ट्रिय जनता पार्टीले सरकार संविधान संशोधन, शान्ति सुरक्षा कायम गर्न नसकेको तथा महँगी बलात्कार बढेको भन्दै सरकार समर्थित आन्दोलन थाल्ने भएको छ । राजपा अध्यक्ष मण्डलका सदस्य राजकिशोर यादवले बिहिवार सप्तरीमा पत्रकार सम्मेलन गर्दै २१ गते देशभर प्रमुख जिल्ला अधिकारीमार्फत ज्ञापनपत्र बुझाउने जानकारी दिनुभयो । आफूहरुमा मागबारे त्यसपछि पनि सरकारले समाधानका लागि […]

    बिहिबार, अशोज १८, २०७५
  • व्यवसायिक तथा प्राविधिक जनशक्तिको क्षमता अभिवृद्धि सम्वन्धी सम्मेलन सुरु

    व्यवसायिक तथा प्राविधिक जनशक्तिको क्षमता अभिवृद्धि सम्वन्धी सम्मेलन सुरु

    काठमाडौ । व्यवसायिक तथा प्राविधिक जनशक्तिको क्षमता अभिवृद्धि सम्वन्धी अन्तराष्ट्रिय सम्मेलन आजदेखि काठमाडौंमा सुरु भएको छ । नेपालको सामाजिक–आर्थिक विकासका लागि सघाउ पु¥याउने उद्देश्यका साथ डिप्लोमा इन्जिनियर्स एसोसिएसन नेपाल (डिन), कोलम्बो प्लान स्टाफ कलेज (सिपिएससी) मनिला र प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सिटिईभिटी) ले सम्मेलनको आयोजना गरेको हो । सम्मेलनले इन्जिनियरिङ क्षेत्रका उत्कृष्ट उपलब्धीको […]

    बिहिबार, अशोज १८, २०७५
  • दूरसञ्चार प्राधिकरणमा झाको नियुक्तिबारे जवाफ पेश गर्न संसदीय समितिबाट सरकारलाई निर्देशन

    दूरसञ्चार प्राधिकरणमा झाको नियुक्तिबारे जवाफ पेश गर्न संसदीय समितिबाट सरकारलाई निर्देशन

    काठमाडौ । नेपाल दूरसञ्चार प्राधिकरणमा दिगम्बर झाको नियुक्तिबारे जवाफ पेश गर्न संसदीय समितिले सरकारलाई निर्देशन दिएको छ । सिंहदरबारमा बिहिवार बसेको विकास तथा प्रविधि समितिले झाको नियुक्तिबारे १५ दिनभित्र जवाफ पेश गर्न सूचना तथा सञ्चार मन्त्रालयलाई निर्देशन दिएको हो । बैठकमा सांसदहरुले प्राधिकरणमा बिना प्रतिस्पर्धा झाको नियुक्ति गरिनुको कारणबारे प्रश्न उठाएका थिए । बैठकमा उपस्थित […]

    बिहिबार, अशोज १८, २०७५
  • स्वास्थ्यकर्मी पनि यौन दुर्व्यवहार आरोपमा पक्राउ

    स्वास्थ्यकर्मी पनि यौन दुर्व्यवहार आरोपमा पक्राउ

    अरुलाई उपचार गरेर ज्यान बचाईदिने स्वास्थ्यकर्मी नै यौन दुव्र्यवहारको आरोपमा पक्राउ परेका छन् । इलाम नगरपालिका वडा नम्बर १२ कि १७ किशोरीलाई यौन दुव्र्यवहारको आरोपमा इलाम अस्पतालमा कार्यरत एक स्वास्थ्यकर्मी बुधबार पक्राउ परेका हुन् । पक्राउ पर्नेमा इलाम आँखा अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी दिपक सुवेदी रहेका छन् । नवलपरासी स्थायी घर भई लामो समयदेखि इलाम अस्पतालमा […]

    बिहिबार, अशोज १८, २०७५
  • बलात्कारीले भरिदै जेल, थपिँदै छन्, वृद्धा पनि

    बलात्कारीले भरिदै जेल, थपिँदै छन्, वृद्धा पनि

    ‘बलात्कारी ‘बुढा’हरुले जेल भरिने भयो, ७८ वर्षका ‘सब्जी बाजे’ जिल्ला कारागारमा पुग्दा त्यहाँ मजाक चल्दै थियो। असोज ११ गते जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश गरेपछि १३ वर्षीया नातिनी बलात्कार काण्डका आरोपी सब्जीबाजे कारागार चलान भएका हुन्। नेपालगञ्ज कारागारले जेष्ठ नागरिक अर्थात बृद्धहरुलाई छुट्टै ठाउँमा राख्ने गर्दछ। सबै थुनुवासँग होइन कि बृद्धहरुलाई राख्न छुट्टै […]

    बिहिबार, अशोज १८, २०७५
  • जहाजमै युवतीको मृत्यु, १३ दिनसम्म गुपचुप

    जहाजमै युवतीको मृत्यु, १३ दिनसम्म गुपचुप

    भैरहवाबाट काठमाडौं आउँदै गरेको यती एयरलाईन्सको जहाजमा सवार एक युवतीको जहाजभित्रै मृत्यु भएको छ । यतीले गुपचुप राख्न खोजेको घटना १३ दिनपछि सार्वजनिक भएको छ । असोज ५ गते यती एयरको दिउँसो २ बजेर ५५ मिनेटको उडानबाट काठमाडौं आउँदै गर्दा कपिलवस्तुीकी ३० बर्षीया पुष्पा राईको जहाजमै मृत्यु भएको मृतक राईको परिवारले बताएको छ । यती […]

    बिहिबार, अशोज १८, २०७५
  • नेकपा एकताको एक वर्ष: तल्लो तहमा अझै छैन एकता

    नेकपा एकताको एक वर्ष: तल्लो तहमा अझै छैन एकता

    ५५ वर्षसम्म फरक राजनीतिक ‘स्कुलिङ’मा रहेका दुई ठूला कम्युनिस्ट घटकले चुनावी गठबन्धनदेखि पार्टी एकतासम्मको अवधि पूरा गरेको एक वर्ष बितेको छ। गत वर्ष १७ असोजमा नयाँ शक्ति पार्टीलाई समेत साथ लिएर तत्कालीन एमाले–माओवादीले प्रतिनिधिसभा तथा प्रदेशसभा चुनावमा चुनावी तालमेल र लगत्तै पार्टी एकता गर्ने औपचारिक समझदारीपत्रमा हस्ताक्षर गरेका थिए। समझदारीविपरीत नयाँ शक्ति गठबन्धनमा १० दिन […]

    बिहिबार, अशोज १८, २०७५