समाचार

  • अरुलाई फकाउँदै कांग्रेस

    अरुलाई फकाउँदै कांग्रेस

    काठमाडौं – सरकार स्वेच्छाचारी बनेको भन्दै आन्दोलन थालेको प्रमुख प्रतिपक्ष कांग्रेसले राजपा नेपाल र नयाँ शक्ति पार्टीलाई पनि सामेल गराउन पहल थालेको छ । सभापति शेरबहादुर देउवासहित शीर्ष नेताले बिहीबार राजपा र नयाँ शक्ति पार्टीका नेताहरुसँग छलफल गरे । राजपा अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले संवाद जारी रहेकाले ठोस निष्कर्षमा पुगिनसकेको बताए । छलफलमा देउवाले […]

    शनिबार, साउन ५, २०७५
  • सतर्कता केन्द्र नै अस्तव्यस्त

    सतर्कता केन्द्र नै अस्तव्यस्त

    काठमाडौं – पर्याप्त मात्रामा कार्यालयको भवन नहुँदा र आफ्ना लागि बनाइएको भवन पनि अर्कैले प्रयोग गर्न थालेपछि सिंहदरबारभित्र रहेको राष्ट्रिय सतर्कता केन्द्र नै अलमलमा परेको छ । केन्द्र अहिले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको भुइँतलामा रहेको छ । केन्द्रका लागि बनाइएको भवनमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय बसिदिएपछि केन्द्र पुरानै समस्याले ग्रसित छ । […]

    शनिबार, साउन ५, २०७५
  • काठमाडौं आएपछि डा. केसीको यस्तो अडान

    काठमाडौं आएपछि डा. केसीको यस्तो अडान

    काठमाडौं – चिकित्सा शिक्षा सुधारको माग राखी २१ दिनदेखि अनसनरत प्राडा गोविन्द केसीले आफ्ना माग पूरा नभएसम्म थप उपचार नलिने अडान राखेका छन् । ‘सरकारले आफुलाई सुविधा सम्पन्न अस्पतालमा लगेर उपचार गरी माग पनि पुरा गर्ने बताएर काठमाडौँ ल्याएको थियो । मलाई सुविधा सम्पन्न अस्पताल ल्याएको हैन, यी सबै परिक्षण त जुम्लामै भैरहेको थियो नि […]

    शनिबार, साउन ५, २०७५
  • डा. केसीलाई काठमाडौं ल्याइयो, वार्ता भने अझै अनिश्चित

    डा. केसीलाई काठमाडौं ल्याइयो, वार्ता भने अझै अनिश्चित

    काठमाडाैं । चिकित्सा शिक्षा सुधारको माग गर्दै २१ दिनदेखि आमरण अनशनरत चिकित्सक डा. गोविन्द केसी पक्ष र नेपाल सरकारबीचको वार्ता अनिश्चित भएको छ। जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २० दिनसम्म अनशन बसेका डा.केसीलाई स्वास्थ्य अवस्था खराब भएपछि जीवनरक्षा र उपचारका लागि बिहीबार हेलिकोप्टरबाट काठमाडौँ ल्याइए पनि माग सम्बाेधनका विषयमा गरिने वार्ता भने अझै अन्योल देखिएको […]

    शुक्रबार, साउन ४, २०७५
  • जुम्लाका घाइते प्रहरीलाई पनि काठमाडौं ल्याइयो

    जुम्लाका घाइते प्रहरीलाई पनि काठमाडौं ल्याइयो

    काठमाडाैं । जुम्लामा प्रहरीकै गोली लागेर घाइते भएका प्रहरी जवानलाई थप उपचारका लागि काठमाडौं ल्याइएको छ । उनलाई थप उपचारका लागि शुक्रबार बिहान त्रिवि शिक्षण अस्पतालमा ल्याइएको हो । बिहीबार जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डा. गोविन्द केसी समर्थकले गरेको नाराबाजीमा प्रहरी हस्तक्षेप गर्दै गोली चलाएको थियो । गोली लागेर घाइते भएका प्रहरी जवान कमल […]

    शुक्रबार, साउन ४, २०७५
  • डाक्टर केसीको अनसन निरन्तर, डाक्टरले १ घण्टा काम नगर्ने

    डाक्टर केसीको अनसन निरन्तर, डाक्टरले १ घण्टा काम नगर्ने

    काठमाडौं – डाक्टर गोविन्द केसीको समर्थनमा डाक्टरले आज अस्पताल परिसरमा एक घण्टा विरोधका कार्यक्रम गर्ने भएका छन् । कार्यालय समयमा आज एक घण्टा अस्पतालमा परिसरमा विरोधका कार्यक्रम गर्ने र आकस्मिकबाहेकमा एक घण्टा सेवा नदिइने नेपाल चिकित्सक संघले जनाएको छ । यस्तै आवासीय डाक्टरले भने आज पनि आकस्मिक बाहेकमा सेवा नदिने भएका छन् । नेशनल रेसिडेन्ट […]

    शुक्रबार, साउन ४, २०७५
  • डा. केसीका माग जायज : प्रचण्ड

    डा. केसीका माग जायज : प्रचण्ड

    चिकित्सा शिक्षा सुधारका लागि अनशनरत डा. गोविन्द केसीका माग जायज रहेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेताहरुले बताएका छन् । नेकपा अध्यक्ष एवं प्रधानमन्त्री ओलीले केसीका माग सम्बोधन गर्न नसकिने सार्वजनिक अभिव्यक्ति दिईरहेका बेला अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले डा. केसीका माग जायज भएको बताएका हुन् । ‘डा. केसीले उठाएका माग जायज छन् तर, यी […]

    शुक्रबार, साउन ४, २०७५
  • घुस खाएको रकम फिर्ता हुन थालेपछि..

    घुस खाएको रकम फिर्ता हुन थालेपछि..

    डडेल्धुरा – मालपोत कार्यालय डडेल्धुरामार्फत कार्यान्वयनमा भइरहेको मुक्त हलिया पुनःस्थापना कार्यक्रममा भएको अर्थिक अनियमितता प्रकरणको अनुसारन्धान अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गर्ने भएको छ । मुक्त हलिया पुनःस्थापना कार्याक्रमका लाभान्वित व्यक्तिहरुले जग्गा खरिद, घर मर्मत र घर निर्माणका लागि प्राप्त अनुदान रकममा घुस मागेको भन्दै मालपोत कार्यालय डडेल्धराका कर्मचारी, राष्ट्रिय हलिया मुक्ति समाज महासंघ आबद्ध व्यक्तिहरुका […]

    शुक्रबार, साउन ४, २०७५
  • कर्मचारी नेता सधैं आकर्षक अड्डामा !

    कर्मचारी नेता सधैं आकर्षक अड्डामा !

    कर्मचारीको हकका नाममा खोलिएका टे«ड युनियनका कर्मचारी नेताहरु पहुँच र प्रभावको भरमा सधैँ कमाउ अड्डामा पदस्थापन हुने गरेका छन् । दलसँग निकट टे«ड युनियन र आधिकारिक टे«ड युनियनमा आबद्ध अधिकांश पादधिकारी लामो समयदेखि आकर्षक कार्यालयमा कार्यरत छन् । अर्थ मन्त्रालय, गृह मन्त्रालय, वैदेशिक रोजगार विभाग, मालपोत कार्यालय, सडक विभाव, यातायात व्यवस्था जस्ता कार्यालयमा टे«ड युनियनका […]

    शुक्रबार, साउन ४, २०७५
  • बालबालिका भोकभोकै विद्यालय !

    बालबालिका भोकभोकै विद्यालय !

    हेटौंडा उपमहानगरपालिकाको एक विद्यालयमा अधिकांश बालबालिका भोकभोकै पढ्न जाने गरेका छन् । बिहान सबेरै अधिकांशका बाबुआमा बालुवा चाल्न चुरेको बगरमा जाने गर्छन् । घरमा खाना पकाएर खुवाउने अभिभावक नभएपछि स—सना बालबालिका भोभोकै स्कुल आउने गरेका हुन् । हेटौंडा उपमहानगरपालिका १४ उत्तरपानीस्थित भृकुटी माध्यमिक विद्यालयका शिशु कक्षादेखि ५ सम्मका अधिकांश विद्यार्थी भोकभोकै आउने गरेका छन् । […]

    शुक्रबार, साउन ४, २०७५