समाचार

  • विद्यालयको लगत तयार गर्दै सरकार

    विद्यालयको लगत तयार गर्दै सरकार

    काठमाडौं – सरकारले ६३ जिल्लाका सबै विद्यालयको अवस्थाबारे अध्ययन गर्ने भएको छ । भूकम्पले क्षति बनाएका १४ जिल्लाबाहेक सबै जिल्लाका विद्यालयको अवस्थाबारे अध्ययन गर्न लागेको हो । केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (शिक्षा) ले आगामी वर्ष विद्यालय भवनको अवस्था अध्ययन गर्न लागेको हो । विश्व बैंको सहयोगमा ६३ जिल्लाका विद्यालय भवनको अनुगमन गरी त्यसको अवस्थाबारे जानकारी […]

    शनिबार, असार २३, २०७५
  • नौबिसे–नागढुंगा सुरुङ मार्गको डिपिआर अध्ययन हुँदै

    नौबिसे–नागढुंगा सुरुङ मार्गको डिपिआर अध्ययन हुँदै

    काठमाडौं – नौबिसे–नागढुंगा सुरुङ मार्गको निर्माणकालागि तयार पारिएको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) जापानी सहयोग नियोग (जाइका) पठाइएको सडक विभागले जनाएको छ । जापान सरकारको ऋण सहयोग बन्ने सुरुङ मार्ग निर्माणका लागि सहमति जुटाउन विभागले डिपिआर जाइका पठाइएको हो । कन्सल्टेन्टले बनाएको डिपिआरलाई विभागले पास गर्दै ऋण सहयोग लिन प्रकृया पुर्याउन आवश्यक रहेको भन्दै डिपिआरका बारेमा […]

    शनिबार, असार २३, २०७५
  • कांग्रेसले गर्यो प्रतिनिधि सभाको बैठक अवरुद्ध

    कांग्रेसले गर्यो प्रतिनिधि सभाको बैठक अवरुद्ध

    काठमाडौ । डाक्टर गोविन्द केसीको सन्दर्भमा दर्ता गराएको जरुरी सार्वजनिक महत्वको प्रस्ताव कार्यसुचीमा नराखिएको भन्दै प्रमुख प्रतिपक्षी नेपाली काग्रेसले विरोध गरेपछि आजको प्रतिनिधि सभाको बैठक अवरुद्ध भएको छ । प्रतिनिधि सभा नियमावलीको नियम ७१ बमोजिम जरुरी सार्वजनिक प्रस्ताव दर्ता गराएपनि प्रस्ताव कार्यसुचीमा नपरेको भन्दै कांग्रेसले संसद अवरुद्ध गरेको हो । बैठक शुरु हुनसाथ कांग्रेसका प्रमुख […]

    शुक्रबार, असार २२, २०७५
  • (नेकपा ) भित्रै बिवाद चर्कियो

    (नेकपा ) भित्रै बिवाद चर्कियो

    काठमाडौ । सरकारको नेतृत्व गरिरहेको नेपाल कम्युनिष्ट पार्टी नेकपाभित्र सरकारको काम कारबाहीप्रति असन्तुष्टि बढेको छ । संसदको सबैभन्दा ठूलो दल र दुई तीहाई बढी बहुमतको सरकार रहेपनि मन्त्रिहरुको काम प्रति पार्टी पंङती असन्तुष्ट देखिएको हो । मन्त्रीहरुको काम, उनीहरुको प्रतिक्रिया र व्यवहारका आधारमा मुल्याङकन गरि काम कारबाहि चुस्त बनाउन नेकपाका स्थायी कमिटि सदस्यहरुले पार्टी नेतृत्वलाई […]

    शुक्रबार, असार २२, २०७५
  • ट्राफिक  महाशाखाले चोरीको ३३ थान मोटरसाइक सवारी धनीलाई बुझायो

    ट्राफिक महाशाखाले चोरीको ३३ थान मोटरसाइक सवारी धनीलाई बुझायो

    काठमाडौ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाबाट चोरी भई पक्राउ परेका ३३ थान मोटरसाइकल आज सम्वन्धित सवारी धनीलाई बुझाएको छ । उपत्यकामा पछिल्लो समय मोटरसाइकल चोरीका घटना बढेको भन्दै विशेष टोली बनाएर अनुगमन सुरु गरेको ट्राफिक प्रहरीले जनाएको छ । मोटरसाइकल चोरीका घटना बढ्न नदिन सवारी धनी आफै सचेत हुनुपर्ने महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको […]

    शुक्रबार, असार २२, २०७५
  • माईक्रोबस दुर्घटना हुँदा १८ जना घाईते, दुई जना गम्भीर घाईते

    माईक्रोबस दुर्घटना हुँदा १८ जना घाईते, दुई जना गम्भीर घाईते

    रबिन कटेल/धनकुटा । धनकुटा नगरपालिका–७ रमाईलो घुम्तीमा आज बिहान माईक्रोबस दुर्घटना हुँदा १८ जना घाईते भएका छन् । हिलेबाट धरान तर्फ जाँदै गरेको को.१ ख.२८४७ नम्बरको माईक्रोबस बिहान करिव साँढे ८ बजे ब्रेक फेल भएर दुर्घटना भएको हो । दुर्घटनामा परी दुई जना गम्भीर र १६ जना सामान्य घाईते भएको धनकुटाका प्रहरी प्रमुख सुरेन्द्रबहादुर गुरुङले […]

    शुक्रबार, असार २२, २०७५
  • नेकपा स्थायी समिति बैठकमा क-कसले गरे सरकारको आलोचना ?

    नेकपा स्थायी समिति बैठकमा क-कसले गरे सरकारको आलोचना ?

    काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी समिति बैठकमा सरकारका कामको आलोचना भएको छ । प्रमुख प्रतिपक्षी कांग्रेसले सरकारका निर्णय र कामबारे प्रश्न उठाइरहेका वेला नेकपाभित्रबाटै पहिलोपटक आलोचना भएको छ । केन्द्रीय सचिवालय सदस्य तथा प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठकमा सरकारको कामबारे प्रश्न उठेको बताए । ‘सरकारको कामबारे पनि छलफल भएको थियो,’ उनले भने, ‘केन्द्र र […]

    शुक्रबार, असार २२, २०७५
  • भद्र र रुपसी चीन जाने साइत जुर्यो

    भद्र र रुपसी चीन जाने साइत जुर्यो

    चितवन – चितवन राष्ट्रिय निकुञ्जको पूर्वी सेक्टर कार्यालय सौराहामा अहिले गैंडाका चार केटा (बच्चा) छन् । तिनीहरुलाई तीन मिटर गहिरो सोली आकारको खाडल (पिट बुमा)मा राखिएको छ । उपहारस्वरुप चीनलाई पठाउन निकुञ्जबाट नियन्त्रणमा लिएर ती केटाहरुलाई बुमामा राखिएको हो । नेपाल सरकारले ती केताको नामकरण पनि गरिसकेको छ, आजको नागरिक दैनिकमा समाचार छापिएको छ । […]

    शुक्रबार, असार २२, २०७५
  • वन वातावरणमा आइएनजिओको मनोमानी

    वन वातावरणमा आइएनजिओको मनोमानी

    काठमाडौं – वन तथा वातावरण क्षेत्रमा काम गर्ने अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (आइएनजिओ)ले मनोमानी गर्दै आएका छन् । सम्बन्धित मन्त्रालयलाई समेत कुनै जानकारी नदिई आइएनजिओहरूले मानोमानी गरिरहेको वन तथा वातावरण मन्त्रालयका एक कर्मचारीले बताए । वन वातावरण क्षेत्रमा काम गरे पनि आइएनजिओले कति बजेट कहाँ खर्च गर्दै छन् भन्ने विषयमा मन्त्रालय अनविज्ञ छ । नेपालको वन […]

    शुक्रबार, असार २२, २०७५
  • तिब्बती शरणार्थीबारे राष्ट्रसंघको चासो

    तिब्बती शरणार्थीबारे राष्ट्रसंघको चासो

    काठमाडौं – संयुक्त राष्ट्रसंघको शरणार्थीसम्बन्धी उच्चायुक्त (युएनएचसिआर) को कार्यालयले नेपालमा रहेका तिब्बती शरणार्थीबारे चासो व्यक्त गरेको छ। युएनएचसिआरको नेपालस्थित कार्यालयका प्रतिनिधि बुस्रा हालेपोताले गृहमन्त्री रामबहादुर थापासँग बिहीबार मन्त्रालयमै भटेर चासो व्यक्त गरेकी हुन्। भेटमा नेपालमा रहेका तिब्बती शरणार्थीका विषयमा छलफल भएको थियो। भेटमा भुटानी शरणार्थी र म्यान्मारबाट विस्थापित रोहिन्जा शरणार्थीबारे हालेपोताले कुनै विषय उठाएकी थिइनन्। […]

    शुक्रबार, असार २२, २०७५