समाचार

  • ३३ किलो सुन प्रकरणः प्रधानमन्त्रीलाई चित्त बुझेन, अनुसन्धान स्थगित

    ३३ किलो सुन प्रकरणः प्रधानमन्त्रीलाई चित्त बुझेन, अनुसन्धान स्थगित

    काठमाडौं – ३३ किलो सुन तस्करी प्रकरणबारे छानविन गर्न गठित समितिको कामप्रति प्रधानमन्त्री केपी शर्मा ओलीको असन्तुष्टिपछि थप अनुसन्धान रोकिएको छ । प्रधानमन्त्रीको असन्तुष्टिपछि समिति उक्त प्रकरणको थप अनुसन्धानका लागि अन्य व्यक्रिलाई गिरफ्तार गर्नुभन्दा अहिलेसम्म गरिएको अनुसन्धान प्रतिवेदन बुझाउने तयारीमा जुटेको छ । गत असार ११ गते बेलुकी प्रधानमन्त्री ओलीसँग भेट गरी समितिका संयोजक ईश्वरराज […]

    बुधबार, साउन २, २०७५
  • ट्रायल पास गरेकाको पनि लाइसेन्स रद्द

    ट्रायल पास गरेकाको पनि लाइसेन्स रद्द

    काठमाडौं – सरकारले जारी गरेको यातायात व्यवस्थापन कार्यविधिअनुसार आर्थिक बर्ष २०७४/७५ मा ट्रायल पास गरेका तर राजश्व नतिरेकाको सबै रद्द हुने र नयाँ प्रक्रिया सुरु गर्नुपर्ने व्यवस्था गरेको छ । यो व्यवस्थाअनुसार देशभरका सबै लाइसेन्स कार्यालयमा ट्रायल पास गरी राजश्व तिर्न बाँकी रहेका २/३ हजारको लाइसेन्स रद्द हुने भएको छ । साथै, रिट्रायल पनि हुने […]

    बुधबार, साउन २, २०७५
  • सरकारको विरोध गर्नेहरुविरुद्ध प्रतिवाद गर्न प्रधानमन्त्री ओलीको निर्देशन

    सरकारको विरोध गर्नेहरुविरुद्ध प्रतिवाद गर्न प्रधानमन्त्री ओलीको निर्देशन

    काठमाडौँ । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले सरकारविरुद्ध विरोधीहरुले अफवाह फैलाएको भन्दै नेता तथा कार्यकर्ताहरुलाई त्यसको प्रतिवाद गर्न निर्देशन दिनुभएको छ । पार्टी कार्यालय धुम्वाराही मंगलबारमा पार्टीका नेता तथा कार्यकर्ता भेटघाट कार्यक्रममा ओलीले सरकारलाई सफल हुन नदिन विरोधीहरुले अफवाह फैलाएको आरोप लगाउदै प्रतिवाद गर्न निर्देशन दिनुभएको हो । सुशासन ल्याउने प्रतिवद्धताबाट […]

    मङ्लबार, साउन १, २०७५
  • अाजदेखी कोटेश्वर–जगाती सडकमा सवारीका लागि छुट्टाछुट्टै लेन

    अाजदेखी कोटेश्वर–जगाती सडकमा सवारीका लागि छुट्टाछुट्टै लेन

    काठमाडौं । आजदेखि कोटेश्वर–जगाती सडकमा मालबाहक गाडी तथा बस र कार तथा मोटरसाइकलका लागि छुट्टाछुट्टै लेन तोकिएको छ। दुर्घटना न्यूनीकरणका लागि भन्दै बलमिच्याई रोक्न ट्राफिक प्रहरीले लेन नै छुट्याएको हो। महानगरीय ट्राफिक महाशाखाका अनुसार पहिलो तथा बायाँतर्फको लेन मालबाहक गाडी र दायाँ अर्थात् दोस्रो लेन कार तथा मोटरसाइकलका लागि छुट्याइएको छ। आज दिनभर त्यससम्बन्धि जनचेतना […]

    मङ्लबार, साउन १, २०७५
  • आज साउने संक्रान्ति पर्व मनाईंदै

    आज साउने संक्रान्ति पर्व मनाईंदै

    काठमाडाैं । आज साउने संक्रान्ति पर्व मनाईंदैछ । सौरमान अनुसार सूर्य दक्षिणतिर सरेर ठीक कर्कट रेखामाथि पुग्ने हुनाले आजको दिनलाई कर्कट संक्रान्ति पनि भनिन्छ । कृषि प्रधान देशमा मानु खाई मुरी उब्जाउने भन्ने कथन अनुसार असार महिनाभर गरेको खेतीपातीको कामबाट थकित किसानले हिलोमैलो पखाली घरपरिवार र आफन्तका साथ रमाइलो गरी भोज खाने चलन छ । […]

    मङ्लबार, साउन १, २०७५
  • विद्यालय जाँदैनन् मन्त्री र मुख्यमन्त्रीले नै भर्ना गरेका बालबालिका !

    विद्यालय जाँदैनन् मन्त्री र मुख्यमन्त्रीले नै भर्ना गरेका बालबालिका !

    नयाँ वर्षको अवसरमा आयोजित रारा महोत्सव उद्घाटन गर्न मुगु पुगेका प्रधानमन्त्रीसँग मन्त्री, मुख्यमन्त्री र नेताहरूको लावालस्कर थियो । प्रधानमन्त्रीले स्थानीय ठिन्ले स्याङ्हु तामाङलाई र श्रीमती राधिका शाक्यले स्थानीय छिरिङ छेम्जोङ लामालाई स्थानीय बुद्ध माविमा कक्षा १ मा भर्ना गराएका थिए । दुवै विद्यार्थीले अहिले पढिरहेका छन् । तर, प्रधानमन्त्रीको टोली काठमाडौं फर्किएपछि अभिभावक र विद्यालयसँग […]

    मङ्लबार, साउन १, २०७५
  • सरकारी ढुकुटीमा मनोमानीः सार्वजनिक बिदाको दिन ४ अर्बको चेक

    सरकारी ढुकुटीमा मनोमानीः सार्वजनिक बिदाको दिन ४ अर्बको चेक

    काठमाडौं – आर्थिक बर्षको अन्तिममा सरकारी ढुकुटीमा जिम्मेवार निकायहरुले मनोमानी खर्च गरिरहेका छन् । सार्वजनिक बिदाको दिनमै ४ अर्बको चेक काटेको पाइएको छ । सरकारी आयब्यय राख्ने महालेखा नियन्त्रकको कार्यालयको तथ्यांकअनुसार सार्वजनिक बिदाको दिन अर्थात असार ३० गते शनिबारसमेत ४ अर्ब १३ करोड २२ लाख ५३ हजार पुँजीगत बजेटको चेक काटिएको छ । सरकारी ढुकुटीको […]

    मङ्लबार, साउन १, २०७५
  • १ खर्ब ६० अर्बको इन्धन आयात

    १ खर्ब ६० अर्बको इन्धन आयात

    काठमाडौं – आर्थिक बर्ष २०७४ ७५ मा मुलुकले १ खर्ब ६० अर्ब रुपैयाँ बराबरको पेटज्ञोलियम पदार्थ आयात गरेको छ । अन्तराष्ट्रिय बजारमा कच्चा तेलको मूल्य वृद्धिसँगै स्थानीय बजारमा खपतदर बढ्दै गएकाले यो बर्ष सो मूल्य बराबरको २७ लाख किलोलिटर इन्धन आयात भएको हो । मुलुकमा आयात हुने वस्तुमध्ये पेट्रोलियम पदार्थ पहिलो स्थानमा पर्ने गर्छ । आजको […]

    मङ्लबार, साउन १, २०७५
  • मन्त्री र मुख्यमन्त्रीले नै भर्ना गरेका बालबालिका जाँदैनन् विद्यालय

    मन्त्री र मुख्यमन्त्रीले नै भर्ना गरेका बालबालिका जाँदैनन् विद्यालय

    काठमाडाैं । नयाँ वर्षको अवसरमा आयोजित रारा महोत्सव उद्घाटन गर्न मुगु पुगेका प्रधानमन्त्रीसँग मन्त्री, मुख्यमन्त्री र नेताहरूको लावालस्कर थियो ।   प्रधानमन्त्रीले स्थानीय ठिन्ले स्याङ्हु तामाङलाई र श्रीमती राधिका शाक्यले स्थानीय छिरिङ छेम्जोङ लामालाई स्थानीय बुद्ध माविमा कक्षा १ मा भर्ना गराएका थिए । दुवै विद्यार्थीले अहिले पढिरहेका छन् ।   तर, प्रधानमन्त्रीको टोली काठमाडौं […]

    मङ्लबार, साउन १, २०७५
  • क्रोएसियाली राष्ट्रपतिको विश्वभर प्रशंसा

    क्रोएसियाली राष्ट्रपतिको विश्वभर प्रशंसा

    विश्वकप फुटबलको २१औं संस्करण आइतबार साँझबाट सकिएको छ । २१औं संस्करणमा यसअघि सन् १९९८ को विश्वकप जितिसकेको फ्रान्सले पहिलो पटक फाइनल पुगेको क्रोएसियालाई ४–२ गोलअन्तरले हराउँदै उपाधी जितेको छ। अत्यन्तै रोमाञ्चक खेलअवधि जति रमाइलो र हेर्न लायक थियो, त्यति नै विश्वकप समापन समारोह पनि । समापन समारोहमा विश्वकप आयोजक राष्ट्रका राष्ट्रपति भ्लादिमिर पुटिन, फ्रान्सेली राष्ट्रपति […]

    मङ्लबार, साउन १, २०७५