

काठमाडौँ। काठमाडौँ उपत्यकाका नदीमा तैरिने फोहर नियन्त्रण गर्ने उद्देश्यले वाग्मती नदीसहित विभिन्न स्थानमा ‘ट्रास बेरियर’ जडान सुरु गरिएको छ। सहरी विकास मन्त्रालयअन्तर्गत अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिले यो व्यवस्था लागू गरेको हो। गुह्येश्वरी क्षेत्रमा ट्रास बेरियर जडान सम्पन्न भइसकेको छ भने वाग्मती नदीका गोकर्ण ब्यारेज, तिलगङ्गा आँखा अस्पताल क्षेत्र, वाग्मती–मनोहरा दोभान, युएन पार्क […]


अमेरिकाको सान फ्रान्सिस्कोमा शनिबार ठूलो मात्रामा विद्युत अवरोध भएको छ । शहरका करिब एक लाख ३० हजार घर र व्यवसायहरू अन्धकारमा परेका छन् । प्वासिफिक ग्यास एण्ड इलेक्ट्रिक कम्पनीका अनुसार, विद्युत सेवा पुनः सुचारु गर्न आपतकालीन सेवा र शहरका अधिकारीहरूसँग समन्वय गर्दै काम भइरहेको छ । शहरका मेयर ड्यानियल ल्युरीले बासिन्दालाई अनावश्यक बाहिर नजान र […]


जुम्ला। जुम्लाको तिला गाउँपालिका–२ मा निर्माण गरिएको तिला लघुजलविद्युत् आयोजना लामो समयदेखि बन्द रहँदा करोडौँ मूल्य बराबरका विद्युतीय उपकरण अलपत्र परेका छन्। आयोजना सञ्चालनमा नआउँदा विद्युत् उत्पादनका लागि खरिद गरिएका सामग्री सडक किनारमै प्रयोगविहीन अवस्थामा छाडिएका छन्। दुर्गम बस्तीमा विद्युत् सेवा विस्तार गर्ने उद्देश्यले निर्माण गरिएको आयोजना बन्द भएपछि लाखौँ रुपैयाँ खर्चेर खरिद गरिएका उपकरण […]













- Sagarmatha TV
- Sagarmatha TV
- Sagarmatha TV