जोडिनुहोस
  • होमपेज
  • सर्‍यो एमालेको मधेस प्रदेश अधिवेशन

सर्‍यो एमालेको मधेस प्रदेश अधिवेशन

काठमाडौं।नेकपा एमालेको मधेस प्रदेशको अधिवेशन सरेको छ ।

आइतबार बसेको प्रदेश कमिटीको बैठकले अधिवेशन सार्ने निर्णय गरेको हो । नेकपा एमालेको २४ औं सचिवालय बैठकले असोज ५ र ६ गते अधिवेशन गर्ने तय गरेको थियो ।

मधेस प्रदेशको अधिवेशन असोज २४ र २५ गते जनकपुरमा गर्ने गरी सरेको छ । लुम्बिनी प्रदेशमा भने मंगलबार मतदान भइरहेको छ । चार दिनअघि प्रदेश अधिवेशन सुरू भए पनि निर्वाचनमार्फत् नेतृत्व चुनिने भएपछि अधिवेशन लम्बिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका