जोडिनुहोस

हालको खबर

Coronavirus disease 2019
  • ५ घन्टा अगाडि
High Stakes Showdown at the Untamed Casino Frontier
  • ५ घन्टा अगाडि
Goat Spins Review: A Fresh Take on Online Slot Gaming
  • ५ घन्टा अगाडि
  • होमपेज
  • अगस्ट २०२१ देखि मे २०२३ सम्म ३,७७४ अफगानिस्तानीको हत्या

अगस्ट २०२१ देखि मे २०२३ सम्म ३,७७४ अफगानिस्तानीको हत्या

काबुल– १५ अगस्त, २०२१ देखि मे ३०, २०२३ सम्म कुल ३,७७४ नागरिक मारिएका छन्, जसमा १०९५ व्यक्तिहरू इम्प्रोभाइज एक्सप्लोसिभ डिभाइस (आईइडी) को विस्फोटका कारण मारिएको अफगानिस्तानमा संयुक्त राष्ट्रसंघीय सहायक नियोग को रिपोर्टलाई उद्धृत गर्दै खामा प्रेसले लेखेको छ।

इम्प्याक्ट अफ इम्प्रोभाइज एक्स्प्लोसिभ डिभाइसेस शीर्षकको प्रतिवेदनले अगस्ट १५, २०२१ मा तालिबानले अफगानिस्तानमा कब्जा गरेदेखि अहिलेसम्म आइईडीका कारण कुल ७०१ जनाको ज्यान गएको र २ हजार ११३ जना घाइते भएको उल्लेख गरेको छ ।

तालिबान कब्जा गर्नु अघिको तीन वर्षको अवधिको तुलनामा पूजास्थलहरूमा आईइडी आक्रमणको परिणामस्वरूप नागरिक क्षतिमा उल्लेखनीय वृद्धि भएको संकेत गर्दछ।

मानवअधिकारका लागि संयुक्त राष्ट्रसङ्घीय उच्चायुक्तको कार्यालयले जारी गरेको विज्ञप्ति अनुसार रेकर्ड गरिएका सबै नागरिक हताहतको एक तिहाइभन्दा बढी सिया मुस्लिम साइटहरू, धार्मिक स्थलहरूमा आइइडी आक्रमणहरूबाट भएका थिए।

तपाइको प्रतिक्रिया दिनुहोस्