जोडिनुहोस

हालको खबर

Coronavirus disease 2019
  • ४२ मिनेटutes अगाडि
High Stakes Showdown at the Untamed Casino Frontier
  • ४३ मिनेटutes अगाडि
Verken de Betoverende Wereld van Vulkan Vegas en Win Goud
  • ४८ मिनेटutes अगाडि
Jackpot City Online Casino: A Premium Gaming Destination
  • ५१ मिनेटutes अगाडि
Goat Spins Review: A Fresh Take on Online Slot Gaming
  • १ घन्टा अगाडि
  • होमपेज
  • पेरिस ओलम्पिक फुटबलको स्वर्ण पदकका लागि शुक्रवार स्पेन र फ्रान्स खेल्ने

पेरिस ओलम्पिक फुटबलको स्वर्ण पदकका लागि शुक्रवार स्पेन र फ्रान्स खेल्ने

पेरिस ओलम्पिक अन्तर्गत पुरुष फुटबलको स्वर्ण पदकका लागि स्पेन र फ्रान्स खेल्ने भएका छन् । गएराति भएको सेमिफाइनलमा स्पेनले मोरक्कोलाई २–१ गोलले पराजित गर्दा अर्को खेलमा फ्रान्सले इजिप्टलाई ३–१ गोलले हराएको छ । स्पेन र फ्रान्सबीचको फाइनल खेल आउँदो शुक्रवार हुने छ । यसैबीच महिला फुटबलको सेमिफाइनल खेल आज हुँदैछ । सेमिफाइनलको पहिलो खेलमा अमेरिका र जर्मनी राति पौने १० बजे खेल्दैछन् भने दोस्रो खेलमा राति पौने १ बजे स्पेन र ब्राजिल खेल्दैछन् ।