जोडिनुहोस

हालको खबर

Coronavirus disease 2019
  • २ घन्टा अगाडि
High Stakes Showdown at the Untamed Casino Frontier
  • २ घन्टा अगाडि
Goat Spins Review: A Fresh Take on Online Slot Gaming
  • २ घन्टा अगाडि
  • होमपेज
  • प्रतिनिधिसभा बैठकमा सभामुख र रास्वपा सांसदको नोकझोक जारी

प्रतिनिधिसभा बैठकमा सभामुख र रास्वपा सांसदको नोकझोक जारी

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीले संसद्मा उठेर विरोध जनाएका छन ।

रास्वपाका सांसद हरी ढकालले भ्रष्टाचारका कारण सडक दुर्घटना भएको बताए पछि विद्युत बक्यौता महशुलका बारेमा बोल्दै गर्दा सभामुखले माइक काटे पछि विवाद बढेको हो।

त्सपछि सभामुख देवराज घिमिरेले सांसद रवि लामिछानेलाई समय दिएका थिए तर लामिछानेले कुनै कुरा नबोली ढकाललाई नै बोल्न दिनु पर्ने माग गरेका थिए । उनीहरुले उठेर विरोध जनाइरहेका छन् ।