जोडिनुहोस

समाचार

कस्तो छ देशभरको मौसम ?

कस्तो छ देशभरको मौसम ?

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।

यति वेला देशभर मौसम मुख्यतया सफा रहेको र तराई तथा उपत्यका धेरै स्थानमा हुस्सु साथै केही स्थानमा कुहिरो लागेको छ । महाशाखाले गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेकोले दैनिक जनजीवन, पर्यटन, पर्वतारोहण, यातायात तथा हवाई उड्डयनमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ।

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका