जोडिनुहोस

हालको खबर

Coronavirus disease 2019
  • १ घन्टा अगाडि
High Stakes Showdown at the Untamed Casino Frontier
  • १ घन्टा अगाडि
Goat Spins Review: A Fresh Take on Online Slot Gaming
  • २ घन्टा अगाडि
  • होमपेज
  • डेनमार्कको राजदूतमा सुम्निमा तुलाधर नियुक्त

डेनमार्कको राजदूतमा सुम्निमा तुलाधर नियुक्त

काठमाडौं । डेनमार्कका लागि नेपालको राजदूतमा सुम्निमा तुलाधर नियुक्त भएकी छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार तुलाधरलाई डेनमार्कको राजदूत नियुक्त गरेका हुन् ।

नेपालको संविधानको धारा २८२ को उपधारा १ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा तुलाधरलाई राजदूतमा नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।