काठमाडौं । काठमाडौं जिल्ला अदालतले पूर्व गृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछानेलाई प्रहरीको जिम्मा लगाएको छ ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले उनलाई प्रहरीको जिम्मा लगाउने आदेश गरेको हो ।