जोडिनुहोस
  • होमपेज
  • हात्तीको आक्रमणबाट मृत्यु

समाचार

हात्तीको आक्रमणबाट मृत्यु

  • Sagarmatha TV
  • बिहिबार, असार १९, २०८२
हात्तीको आक्रमणबाट मृत्यु

भद्रपुर (झापा)। बिर्तामोड–७ फक्तालुङमा हात्तीको आक्रमणबाट एक जनाको ज्यान गएको छ ।

जिल्ला प्रहरी कार्यालयका नायब प्रहरी उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार आज बिहान शौचालय जान घरको आँगनमा निस्कनुभएका ५९ वर्षीय लोकप्रसाद लिम्बूलाई आक्रमणमा पर्नु भएको हो । गम्भीर घाइते हुनुभएका उहाँको घटनास्थलमा नै मृत्यु भएको हो ।

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका