जोडिनुहोस

हालको खबर

Coronavirus disease 2019
  • ४ घन्टा अगाडि
High Stakes Showdown at the Untamed Casino Frontier
  • ४ घन्टा अगाडि
Goat Spins Review: A Fresh Take on Online Slot Gaming
  • ४ घन्टा अगाडि
  • होमपेज
  • ६५ हजार बिल नतिरेपछि कांग्रेस संसदीय दलको कार्यालयमा काटियाे लाइन

६५ हजार बिल नतिरेपछि कांग्रेस संसदीय दलको कार्यालयमा काटियाे लाइन

६५ हजार विद्युतको बिल नतिरेपछि सिंहदरबारस्थित कांग्रेस संसदीय दलकाे कार्यालयमा लाइन काटिएको छ।

बिहीबार बिहान विद्युत प्राधिकरण कार्यालयले लाइन काटेको हाे। प्राधिकरणको नियमअनुसार हरेक ३ महिनासम्म बिल नबुझाएमा लाइन काट्न पाइने नियम छ।

कांग्रेस संसदीय दलकाे कार्यालयले ३ महिनासम्म बिल नबुझाएपछि लाइन काटिएको जनाइएको छ।

संसद् सचिवालयले पैसा तिर्नका लागि चेक काटिएको जनाएको छ।