जोडिनुहोस

आर्थिक

सुन तोलामा १३ सयले बढ्यो

  • Sagarmatha TV
  • बुधबार, जेष्ठ २९, २०८२
सुन तोलामा १३ सयले बढ्यो

काठमाडौं । नेपाली बजारमा आज सुनको मुल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार छापावाल सुनको मूल्य तोलामा १२ सयले बढेर तोलाको एक लाख ९१ हजार ३ सयमा कारोबार भइरहेको छ ।

यसअघि मंगलबार सुन तोलाको एक लाख ९० हजारमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य स्थिर रहेको छ । महासङ्घका अनुसार आज चाँदी तोलामा २१६५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका